Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महिलाहरुलाई भारततर्फ लादै गरेको अवस्थामा २ जना पक्राउ

सर्लाही । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारततर्फ लादै गरेको अवस्थामा मलंगवा नगरपालिका(८ बाट २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई गाउँपालिका(४ बस्ने १९ वर्षीय जय बहादुर खत्री सार्की र रामेछाप दोरम्बा गाउँपालिका(५ घर भइ काठमाडौं सतुङगल बस्ने २६ वर्षीया अमृता श्रेष्ठ अमृता श्रेष्ठ रहेका छन् । ४ जना महिलाहरुलाई भारतमा काम लगाई दिन्छु भनी विभिन्न प्रलोभन देखाई भारततर्फ लादै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गर्नुका साथै ती महिलाहरुको प्रहरीले उद्दार समेत गरेको हो ।
उनीहरु उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जनाएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल