Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंकको साधारणसभा असोज १८ गते

काठमाडौं । लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ ।
सभा होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि सुरु गरिने निर्णय भएको हो ।
उक्त सभाबाट बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरिने छ ।
साधारण सभा प्रयोजनका लािग असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको सीईओ सन्तोष कोइरालाले जनाएका छन् ।