Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मानव बेचबिखनमा दीपक समातिए

झापा । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादी गौरीगंज गाउँपालिका(४ घर भएका २५ वर्षीय दिपक प्रसाद गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
विसं २०६८ माघ २३ गते जिल्ला अदालत झापाको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार