Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अभूतपूर्व मत पाएको छ। साढे तीन वर्षअघि गठन भएको र दोस्रोपटक निर्वाचनमा भाग लिएको रास्वपाले प्रारम्भिक नतिजा अनुसार अभूतपूर्व मत ल्याएको हो। प्रारम... थप हेर्नुहोस्

रुकुमपूर्वमा अघि लागे प्रचण्ड

२०८२ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार ४ सय १५ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४ सय ३१, नेपाली कांग्... थप हेर्नुहोस्

काठमाडौँ १ मा रञ्जु जित नजिक

२०८२ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि भइरहेको मतगणनामा काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शनाले दोब्बर मतान्तरले अग्रता लिएकी छन्। आयोगले दिएको पछिल्लो मतगणना अनुसार दर्शनाले ९ हज... थप हेर्नुहोस्

मत खसालेर हेलिकप्टरमार्फत झापा जाँदै बालेन

२०८२ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन काठमाडौं २ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् । सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका ह... थप हेर्नुहोस्

झापा ५ मा शान्त छ मतदान

२०८२ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । झापा जिल्ला प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएका छन्। उनका अनुसार झापाका हरेक मतदान केन्द्र शान्त छन्। हामीले सोधेका थियौँ, एमाले अध्यक्ष केपी ओली र रास्वपाका बाल... थप हेर्नुहोस्

प्रधानमन्त्रीले गरिन् मतदान

२०८२ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गरेकी छन्। बिहीबार बिहान सामाज... थप हेर्नुहोस्

कस्तो छ निर्वाचनका लागि सुरक्षा व्यवस्था ?

२०८२ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुङ्गो लाग्नेछ । ... थप हेर्नुहोस्

रास्वपाका अर्का उम्मेदवार पनि कालो सूचीमा

२०८२ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सर्लाही–३ मा उम्मेदवार बनाएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ। ०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निकटम प... थप हेर्नुहोस्

केन्द्रीय सुरक्षा समितिको बैठक जारी

२०८२ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनलाई लिएर केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक जारी छ। बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तयारी र सुरक्षा सतर्कताकाबारे... थप हेर्नुहोस्

भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाहीको माग

२०८२ फाल्गुन २०

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार एक विज... थप हेर्नुहोस्