Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मियो नै हल्लिएपछि मिल्छ त स्थिरता

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौं । देश चलाउने पार्टी र पार्टी चलाउने नेतृत्व ठिक हुन्थ्यो भने दुई बहुमतको सही सदुपयोग हुन्थ्यो र फेरि जनताले देशमा अल्पमतको सरकार चाहने थिएनन् । राजनीतिक अस्थिरता अन्त्यका निम्ति जनताले कम्युनिष्ट पार्टीलाई स्पष्... थप हेर्नुहोस्

सुरेन्द्र पाण्डे भन्छन्, यस्तो प्रवृत्तिले सबैलाई सक्छ

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौं । हिजो चिनवनमा भएको घटनाका विषयलाई लिएर नेकपा भित्र अर्को बहस सिर्जना भएको छ । ओली पक्षका बाहेक अन्य सबै नेताहरुले यस घटनाको निन्दा गरेका छन् । यही बेला जसमाथि लक्षित थियो उही व्यक्ति सुरेन्द्र पाण्डेले प्रतिक्र... थप हेर्नुहोस्

चितवन घटनाले नेकपामा उखरमाउलो, ओली पक्षका नेताको बोली बन्द, मन्त्री समेत विरोधमा

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रको विवाद गाउँ गाउँसम्म पुगेको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति... थप हेर्नुहोस्

थपिए १६७४ कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सं... थप हेर्नुहोस्

छिटै पाउँदैछन् डीभी चिठ्ठा परेकाले भिसा

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरसको महामारी लगायतको कारण डीभी चिठ्ठाको भिसा दिन रोकिएकाहरूले अब भने धेरै समय प्रतिक्षा गर्न नपर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश आदेश नथपिएको खण्डमा डीभी चिठ्ठा परेकाहर... थप हेर्नुहोस्

अबको चार महिनामा १ लाख ४८ हजारलाई कोरोना

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्। शनिबार कोभिड(१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाड... थप हेर्नुहोस्

आगो लिन आए जसरी आउँदैछन् चिनियाँ रक्षामन्त्री नेपालमा

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । आगो लिन आएजसरी चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल आउने केही क्षणको बसाईपछि फर्कने कार्यक्रम छ । उनी यही मंसिर १४ गते नेपाल आउने तय भएको छ । आधिकारिक रुपमा चिनियाँ रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणलाई गोप्य ... थप हेर्नुहोस्

उदाउँदो सूर्यलाई अर्घ दिएर बिदा गरियो यस वर्षको छठ

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्वलाई बिदा गरिएको छ । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् । ... थप हेर्नुहोस्

राजा वीरेन्द्रको श्री सदन पनि भोलिदेखि खुृल्ला

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन ख... थप हेर्नुहोस्

२४ घण्टामा १९४५ जनालाई कोरोना संक्रमण, ५३६४ डिस्चार्ज

२०७७ मंसिर ५

ताजा नेपाल

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख... थप हेर्नुहोस्