Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

१६ लाखले ज्यान गुमाउँदा झण्डै पाँच करोडले कोरोना पछारे

२०७७ मंसिर २७

ताजा नेपाल

एजेन्सी । विश्व महामारी कोरोनाले लाखौं मानिसको ज्यान लिएको छ । तर त्यो भन्दा करोडौं मानिसले कोरोना पराजित गरी जीवन पनि पाएका छन् । विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको ... थप हेर्नुहोस्

कोरोनाकै कारण अमेरिकामा ३ लाखले संसार छाडे

२०७७ मंसिर २७

ताजा नेपाल

एजेन्सी । महाशक्ति राष्ट्र, विज्ञन र प्रविधिको उच्चतम बिन्दूमा पुगेको अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार... थप हेर्नुहोस्

थप १०४४ जनामा कोरोना संक्रमण, ११ जनाले ज्यान गुमाए

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार थप ११ जना... थप हेर्नुहोस्

एउटा शिक्षक जसकाे हत्याले सिंगाे गाउँ नै टुहुराे

२०७७ मंसिर २६

ताजा नेपाल

मोरङ । विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिएको छ । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पन... थप हेर्नुहोस्

कस्तो छ सांसद लिङ्गदेनको स्वास्थ्य अवस्था, अस्पताल पुगे अध्यक्ष थापा

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । जिल्लामै अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचारार्थ राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अबस्था बुझ्नको निमित्त अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिई... थप हेर्नुहोस्

पोखरेललाई एआईजीमा बढुवा, पालले सम्हाले पोखरेलको जिम्मेवारी

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने न... थप हेर्नुहोस्

अल्पमतका ओली रैछन् धेरै झेली

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौँ । फुटाउ र राजगर भन्ने योजनामा अगाडि रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अहिले विक्षीको घेराबन्दीमा नराम्रोसँग फसेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि ... थप हेर्नुहोस्

पाउलान् त कर्मचारीले सातामा दुई दिन बिदा (प्रतिवेदनमा के छ ?)

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौं । कर्मचारीलाई सातामा दुई दिन बिदा दिन सम्भव रहेको भन्दै सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले हप्तामा दुई... थप हेर्नुहोस्

१२१७ जनामा कोरोना संक्रमण, १२ जनाको ज्यान गयो

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौं । थप १ हजार २ सय १७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्य... थप हेर्नुहोस्

मंसिर २९ को प्रदर्शन सशक्त बनाउन बुढानिलकण्ठमा छलफल, व्यक्ति हत्यामा नउत्रन विप्लवलाई चेतावनी

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । सरकारले दुई तिहाईको ताण्डव नृत्य प्रदर्शन गरिरहँदा फेला नपरेको काँग्रेस वरिष्ठ नेतामाथि भएको अभद्र व्यवहारको विरोधमा देशव्यापी आन्दोलनमा होमिएको छ । नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्ताला... थप हेर्नुहोस्