Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सत्ताको असन्तुष्टि पोख्न प्रचण्ड निवास पुगे डा. शेखर

२०८२ श्रावण २

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसभित्रको आन्तरिक किचलो विस्तारै मैदानमा देखिन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाब... थप हेर्नुहोस्

एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव

२०८२ श्रावण २

ताजा नेपाल

काठमाडौँ । आफू अनुकुलको निर्णय गराएर सधैं नेतृत्वमा बस्ने योजनामा रहेका नेपका एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई बाधा पर्ने सबै चिजको व्यवस्थापन विधानबाटै गर्ने तयारीमा छन् । नेकपा एमालेले यसअघि विधानमा व्यवस्था गरेको... थप हेर्नुहोस्

कम्तिमा १२०० नेपाली केरुङमा अलपत्र

२०८२ श्रावण १

ताजा नेपाल

रसुवा । गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स... थप हेर्नुहोस्

विद्याको पक्षमा खुलेका ईश्वरको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने

२०८२ श्रावण १

ताजा नेपाल

काठमाडौं । अहिले मुलुकको सबैभन्दा ठूलो वामपन्थी शक्तिभित्र नेतृत्व हत्याउने लडाइँ शुरु भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद नै खारेज ह... थप हेर्नुहोस्

छुरा हानेर दाइको हत्या

२०८२ श्रावण १

ताजा नेपाल

विराटनगर । इलामको सूर्योदयमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । अर्का एकजना घाइते छन् । भालुखोकमा गएराति २२ वर्षीय निरोज चापागाईँको हत्या भएको हो । छुरा प्रहारबाट उनका भाइ प्रकाश पनि घाइते भएका छन् । प्रकाशको बिर्तासि... थप हेर्नुहोस्

सहकारीका कर्मचारीलाई घरमा बोलाएर जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी

२०८२ असार ३२

ताजा नेपाल

काठमाडौं। सहकारीबाट लिएको ऋणको तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुर्व्यवहार गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ऋणको भाखा नाघेपछि घरमा बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताक... थप हेर्नुहोस्

भगवतीलाई एकपछि अर्को उपहार

२०८२ असार ३२

ताजा नेपाल

काठमाडौं । एमालेभित्र पार्टी हेर्डक्वाटरको नजरमा पर्न सक्यो भने पटक पटक अवसर पाइन्छ भन्ने कुरा केही नेताहरुले लगातार पाइरहेको मौकाले देखाउँछ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ब... थप हेर्नुहोस्

स्पेन काण्डबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

२०८२ असार ३१

ताजा नेपाल

काठमाडौँ । स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नक्कली कागजपत्रको प्रयोग गरेर उता पुगेर नफर्किएका र भिसा रद्द भएकाहरूबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एसएसपीको नेतृत्वमा... थप हेर्नुहोस्

फकाई फुल्याई उपेन्द्रलाई सरकारमा लाने तयारी

२०८२ असार ३१

ताजा नेपाल

काठमाडौं । संसदका दुई ठूला दल मिल्दा पनि समस्याको गाँठो फुकाउन अझै साना दलको सरसहयोग चाहिने नै भएको छ । उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी जसपा नेपालको ७ र ८ असारमा बसेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केप... थप हेर्नुहोस्

बर्खास्त गर्नुपर्ने मन्त्रीको किन क्याबिनेटमा ?

२०८२ असार ३१

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बर्खास्त गर्नुपर्ने मन्त्रीलाई मन्त्रिपरिषद बैठकमा सहभागी गराइएको प्रति आश्चर्य व्यक्त गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले ... थप हेर्नुहोस्