Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सीमा समस्या समाधान गर्न बार्तामा बसे भारत र चीन

२०७७ भाद्र २०

ताजा नेपाल

एजेन्सी । भारत र चीनका सेनाबीच लद्दाखमा भएको पछिल्लो झडपपछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ । रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राति २ घण्टा २० मिनेट वार्ता भएको हो । वार्तामा पूर्वी लद्दाखस्थ... थप हेर्नुहोस्

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने महर्जन पक्राउ

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरबीच बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवक पत्रकार नभएको खुलासा भएको छ । ती युवकलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । यसरी पक्राउ पर्नेमा महा... थप हेर्नुहोस्

सुध्रिएको हो त नेकपाको नेतृत्व !

२०७७ भाद्र १९

ताजा नेपाल

पाटी भन्दा व्यक्ति सर्वेसर्वा हुने प्रवृतीले नेकपाको नेत्तृव्व आलोचित छ । नेताहरु सरकारी भत्ता खाने पद नपाउदाँ पानी बाट पाखामा फालिएका माछा जस्तै भएका छन् । तिनका निमीत्त पाटकिो विधि विधान नियम पद्धतीको ख्याल गरीदैन । नि... थप हेर्नुहोस्

२४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाए

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । संक्रमणको दर उकालो लाग्दै गर्दा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् । शुक्रबारको नियमित... थप हेर्नुहोस्

देशभर थपिए अहिलेसम्मकै धेरै १३५९ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा ४५४

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित... थप हेर्नुहोस्

चीनलाई चुनौती दिँदै सीमानामा भारतले खटायो ३६ सय गोर्खा सैनिक

२०७७ भाद्र १९

ताजा नेपाल

एजेन्सी। भारत सरकारले चीनसँगको विवादग्रस्त सिमानामा फेरि नेपालीहरु सम्मिलित भारतीय सेनाको गोर्खा रेजिमेण्टलाई खटाएको बुझिएको छ। भारतीय नागरिकमात्र भएको विहार रेजिमेण्टका सन्तोष बाबु यादव नाम गरेका कर्णेलसहित २० जना भारती... थप हेर्नुहोस्

पीडितलाई त्रिपाल छैन, हेलिकोप्टरमै लाखौं स्वाहा

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको ७, ८ र ९ वडामा बुधबार राति बाढीपहिरो गएलगत्तै झण्डै ३ दर्जन मानिसले ज्यान गुमाएका छन् भने करोडौंको भौतिक सम्पत्ति नष्ट भएको छ । घरवार विहीन भएकालाई त्रिपाल पुर्याउन नसकिएको बेला नि... थप हेर्नुहोस्

कर्फ्यूबीचमै हुँदैछ रातो मच्छिन्द्रनाथको क्षमापूजा

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । कोरोनाको कहरबीचमा पनि निशेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा सम्बन्धी निर्णय गरेको छ ।... थप हेर्नुहोस्

आज बिहान ४ देखि राति १० बजेसम्म ललितपुरमा कर्फ्यू, क–कसलाई बाहिर निस्कन छूट ?

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । हिजो भड्किएको ललितपुरको भीड आज झनै उग्र बन्ने अनुमानसहित जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र आज कर्फ्यू आदेश जारी गरेको छ। बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको ललितपुर प... थप हेर्नुहोस्

देशभर एकै दिन १२२८ जना संक्रमित थपिए

२०७७ भाद्र १८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प... थप हेर्नुहोस्