Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

किन लिँदैछ माओवादीले संविधान संशोधनको ग्यारेन्टी ?

२०८२ असार ३१

ताजा नेपाल

काठमाडौं । संविधानका बाधा अड्काउ पन्छाएर स्थिर सरकार बनाउने घोषणासहित गठिन सरकारले एक वर्ष पार गरिसक्दा पनि संविधान सशोधनका लागि कुनै पहल हुन सकेको छैन । नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा बन... थप हेर्नुहोस्

मन्त्री गुप्तालाई हटाउने तयारी

२०८२ असार ३०

ताजा नेपाल

काठमाडौं । घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालु... थप हेर्नुहोस्

निराशा चिर्न नसकेको एक वर्ष

२०८२ असार ३०

ताजा नेपाल

काठमाडौं । संसदका दुई ठूला दल मिल्दा जनताले आशा गरेका थिए अब अस्थिरताको अन्त्यसँगै मुलुकले सुशासनको प्रत्याभूति गर्न पाउँछ । तर सरकारले एक वर्ष पुरा गर्दा त्यो आशाले सार्थकता पाउन सकेको छैन । नेकपा एमालेका अध्यक्ष केपी श... थप हेर्नुहोस्

शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी

२०८२ असार ३०

ताजा नेपाल

काठमाडौं । सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ । विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न महासंघले माग गरेको छ । अन्यथ... थप हेर्नुहोस्

गोली प्रहार गरी सालीको हत्या

२०८२ असार ३०

ताजा नेपाल

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्र... थप हेर्नुहोस्

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

२०८२ असार २९

ताजा नेपाल

काठमाडौं । काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२–०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । उनले आगामी आर्थिक बर्ष २०८२–८३ को लागी रु २५ अर्व ११... थप हेर्नुहोस्

राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदीले निर्वाचन आयोग गुहारे

२०८२ असार २९

ताजा नेपाल

काठमाडौँ । राजावादी नेता नवराज सुवेदीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै उक्त निर्णय बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । आइतबार आयोग पुगेर उनले... थप हेर्नुहोस्

छाउगोठमा सर्पको डसाइबाट महिलाको ज्यान गयो

२०८२ असार २९

ताजा नेपाल

कैलाली। कञ्चनपुरको कृष्णपुर नगरपालिका(१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ। छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२ः३० बजे सर्पले टोकेको थियो। प्रहरीले प्रारम्भिक जानकारीअनुसार सर्पले... थप हेर्नुहोस्

काठमाडौँ महानगरपालिकाले आज बजेट ल्याउँदै

२०८२ असार २९

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ । शुक्रवार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार आज दिउँसो २ ब... थप हेर्नुहोस्

एयर इन्डिया विमान दुर्घटनाअघि पाइलटको सोधे– किन कटअफ गर्‍यौ ?

२०८२ असार २८

ताजा नेपाल

एजेन्सी । अहमदाबाद विमानस्थलबाट उडान भरेको केही क्षणमै भयानक दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले एक डरलाग्दो तथ्य उजागर गरेको छ। दुर्घटनाको मुख्य कारण उडानकै क्रममा... थप हेर्नुहोस्