Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राजधानीको निषेधाज्ञा एक साता लम्बियो

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ। अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् । भदौ ३ को मध्यरातदेखि जारी न... थप हेर्नुहोस्

खै सरकार १३ खर्बको उपलब्धी ?

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । राज्यको विकास खर्चमा उपलब्धी छैन । महामारीले देश भयावह बन्दै गयो । रुघाखोकी, ज्वरो, थकाई लाग्ने, अल्छिपन देखिने जस्ता लक्षणले कोरोनाको संकेत गर्दछ । फोक्सोमा प्रहार गर्ने कोरोनालाई प्रतिकार गर्ने औषधि छैन । सा... थप हेर्नुहोस्

२० सैनिकसहित ३२ जनालाई कोरोना

२०७७ भाद्र १०

ताजा नेपाल

कास्की । जस्तोसुकै सुरक्षा घेरा पनि तोड्न सक्ने कोरोना सैनिक ब्यारेकमा पनि प्रवेश गरेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनिसंक्रमण घटेको छैन । सुरक्षाक... थप हेर्नुहोस्

शंकर पोखरेलका ३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

२०७७ भाद्र १०

ताजा नेपाल

बुटवल । संघीय राजधानी र सरकार वरिपरि कोरोनाले घेरा हालिसकेको अवस्थामा प्रदेश सरकारका वपिरि पनि कोरोनाले आतंक सिर्जना गरेको छ । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षा स्कर्टिङका तीन जना सुरक्षाकर्मीमा कोरोना... थप हेर्नुहोस्

जब भयो राति तब….

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । जब भयो राति तब बुढी ताति भनेजस्तै कोरोना कहरले उग्र रुप लिएपछि बल्ल संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । अब प्रक्रिया पूरा गरेर भ्यान्टिलेटर ल्य... थप हेर्नुहोस्

पाटन, बिराटनगर र बाँकेमा तीना जना संक्रमितले ज्यान गुमाए

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्... थप हेर्नुहोस्

चितवनमा थपिए ४० जना संक्रमित

२०७७ भाद्र १०

ताजा नेपाल

चितवन । कोरोना संक्रमितको हटस्पट बन्दै गएको चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् । भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २०... थप हेर्नुहोस्

मृतकको संख्या १६४ पुग्यो

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ज्यान गुमाउनेको संख्या बढेर १ सय ६४ पुगेको छ । नेपालमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले कोरोन... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप २३२ जनालाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको छ । मन्त्र... थप हेर्नुहोस्

धर्ममा जनमतसंग्रह : सिआइए र अमेरिकी एजेन्डा

२०७७ भाद्र ९

ताजा नेपाल

नेकपामार्फत् प्रधानमन्त्री केपी ओलीलाई अग्रभागमा उभ्याएर एमसीसी मार्फत् चीन रोक्ने नीति असफल भएपछि इन्डो/पश्चिमी रणनीति बदलिएको छ । मदन भण्डारीको हत्या गरेर अर्थात् त्यसपछि उदयभएको पूर्व नेकपा एमालेभित्रको ओली, माधव गिरो... थप हेर्नुहोस्