Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोरोना संक्रमित कांग्रेस जिल्ला उपसभापतिको ज्यान गयो

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको ... थप हेर्नुहोस्

कोरोना नियन्त्रणको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

२०७७ भाद्र २

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रण र संक्रमितको व्यवस्थापनमा सरकार असफल भएको आरोप लागिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि विस्तृत योजना ल्याउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई न... थप हेर्नुहोस्

४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

२०७७ भाद्र २

ताजा नेपाल

चितवन । सबैतिर आतंकित बताउँदै संक्रमण बढिहरेको बेला चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४... थप हेर्नुहोस्

आज पनि घटेन उपत्यकाको संक्रमण

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । आइतबारस १७२ जनामा कोरोना संक्रमण देखिएको काठमाडौं उपत्यका सोमबार १६८ संक्रमित थपिएका छन् । हिजो र आजको संक्रमितको अवस्था हेर्दा काठमाडौं उपत्यका संक्रमितको अवस्था जटिल बन्दै गएको स्पष्ट देखाएको छ । यो सहित ५८१... थप हेर्नुहोस्

एसईई नतिजा आयो, परीक्षा नदिई यसरी आयो नतिजा

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । परीक्षा शुरु हुने मुखैमा आएर कोरोना संक्रमणको कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो । गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको नाफा एक वर्षमै ११ अर्ब

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । कुशल नेतृत्वले कुनै पनि संस्था सम्हाल्यो भने कस्तो अवस्था आउँछ भन्ने उदाहरण नेपाल विद्युत प्राधिकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६–०७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वा... थप हेर्नुहोस्

विवाद समाधान गर्ने कार्यदल सचिवालयबाट अनुमोदन

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको विवाद भूसको आगोझैं भित्रभित्रै सल्किएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयले बनाएको कार्यदललाई नेकपाको सचिवालयले अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पा... थप हेर्नुहोस्

विदेशमा अलपत्र नेपालीको आजदेखि उद्दार

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं। कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ। नेपालका दुई नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन ... थप हेर्नुहोस्

स्वास्थ्यकर्मी र मेयरसहित थप ९२ जनामा कोरोना

२०७७ भाद्र १

ताजा नेपाल

पर्सा । कोरोना संक्रमणको हटस्पट बन्दै गएको पर्सामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित वीरगञ्ज महानगरपालिका ३८, पोखरीयाका ३३, जग... थप हेर्नुहोस्

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १र१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्य... थप हेर्नुहोस्