Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०८२ असार २६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बस्ने बताइएको छ । बैठकमा समसामयिक पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीले सञ्चालन गरेको जागरण अभिया... थप हेर्नुहोस्

उच्छृङ्खल तीज गीतले बढावा पाईरहेका छन्

२०८२ असार २५

ताजा नेपाल

जनक रावल, युवा सर्जक युवा सर्जक जनक रावलले पत्रकारिता तथा आमसञ्चारमा स्नातक र राजनीतिशास्त्र एवं इतिहासमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । सयभन्दा बढी गीत सिर्जना गर्नुभएका उहाँका केही समय पहिले ‘खाटा बसेको ... थप हेर्नुहोस्

तस्करको आक्रमणको तारो बन्दै सशस्त्र

२०८२ असार २५

ताजा नेपाल

काठमाडौं । नेतृत्वमा पुगेर जिम्मेवारी लिएपछि आफ्नो कार्यक्षेत्र अनुसारका योजना बनाउने र उपाय खोज्ने काम त्यसले गर्छ जो भोलि नेतृत्वमा पुग्ने अभिलासा राख्छ । तर फौजी समूहमा संगठनको वरियता र जेष्ठता गहन हुन्छ । नेपाल प्रहर... थप हेर्नुहोस्

देखायो सरकारले दुई तिहाइको पावर

२०८२ असार २५

ताजा नेपाल

काठमाडौं । संसदका सभामुख, मुख्यसचिव, संसद सचिवालयका सचिव, गृहसचिव, श्रम सचिव, राज्य व्यवस्था समितिका सभापतिसम्मको ग्य्रान्ड डिजाइनले काँग्रेस र एमालेको दुई तिहाईको पौरखी चरित्र प्रदर्शन ग¥यो । निजामती सेवाका कालो साँपका ... थप हेर्नुहोस्

बाढीले उपल्लो मुस्ताङमा ४ पुल बगायो

२०८२ असार २५

ताजा नेपाल

मुस्ताङ । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका ४ छोसेरस्थित चुम्जुङ खोलामा क... थप हेर्नुहोस्

स्वास्थ्य बिमामा आबद्ध ८ रोगका बिरामीलाई २ लाखको उपचार

२०८२ असार २५

ताजा नेपाल

काठमाडौैं । स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन्। मन्त्री पौडेलले आफ्नो प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको... थप हेर्नुहोस्

चिकित्सकको आन्दोलन फिर्ता, कानुन फेर्न कार्यदल गठन

२०८२ असार २५

ताजा नेपाल

काठमाडौँ । उपभोक्ता अदालतले दण्डित गरेपछि आन्दोलित चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन विभागीय मन्त्रालयलाई चिकित्सकहरूको मागबारे छलफल गर्न निर्देशन दिएपछि भएको सहमति बमोजिम चिकित... थप हेर्नुहोस्

रसुवागढी भन्सारमा १ सयभन्दा बढी गाडी बगेको अनुमान

२०८२ असार २४

ताजा नेपाल

रसुवागढी भन्सार र टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान छ। नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अधिकांश गाडी मालवस्तु बोकेका रहेको बताए। अहिले घटनास्थलम... थप हेर्नुहोस्

झाँक्रीलाई माफी मगाउने प्रयास

२०८२ असार २४

ताजा नेपाल

काठमाडौं । देखेको कुरा नघुमाई बोल्ने नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीमाथि हुने भनिएको कारवाही कहाँ पुग्यो ? सर्वत्र जिज्ञासा छ । तर, एक सातादेखि जारी पार्टी सचिवालय बैठकले अहिलेसम्म उनीबारे केही निर्णय गरेको छैन । असार ... थप हेर्नुहोस्

देउवाले भने, संविधान संशोधनका लागि राष्ट्रियसभामा बहुमत पुगेन

२०८२ असार २४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको सहकार्य ०८४ सम्मै जाने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, उनले राष्ट्रियसभामा बहुमत नपुगेकाले सं... थप हेर्नुहोस्