Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोरोनाका कारण अमेरिकामा ५६ हजारको मृत्यु

२०७७ बैशाख १६

ताजा नेपाल

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ । पछिल्लो समय थप १ हजार २३६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको... थप हेर्नुहोस्

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराति भेटघाट

२०७७ बैशाख १६

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रै अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता ल्याइसक्दा समेत पार्टीभित्रबाट निरन्तर अप्ठेरोमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र ... थप हेर्नुहोस्

प्रदेश नम्बर १ मा गरियो पाँच हजारबढीको र्‍यापिड टेष्ट

२०७७ बैशाख १५

ताजा नेपाल

विराटनगर । प्रदेश नम्बर १ मा आइतबारसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि ९आरडीटी०बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्... थप हेर्नुहोस्

काेराेनाले लियाे २ लाख ६ हजार बढीकाे ज्यान

२०७७ बैशाख १५

ताजा नेपाल

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट करिव ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृ... थप हेर्नुहोस्

प्रहरीले लिएन सांसद अपहरणको उजुरी

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ । ... थप हेर्नुहोस्

एसईई बारे यस्तो छ मन्त्रालयको तयारी

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सञ्चालनको मुखैमा आएर रोकिएको एसइई परीक्षा अझै कहिले हुन्छ भन्ने अनिश्चित नै छ । शिक्षा, विज्ञान तथा मन्त्रालयले लकडाउन अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा... थप हेर्नुहोस्

सांसद र पूर्व प्रहरी प्रमुखविरुद्ध प्रहरीमा उजुरी

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । आफूलाई अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले प्रहरीमा उजुरीका लागि पुगेका छन् । डा. यादवले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण... थप हेर्नुहोस्

सबै नेपाली नागरिकको अभिभावक बन्न सरकारलाई काँग्रेसको आग्रह

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । विदेशमा रहेका करिब ५० लाख नेपालीको अभिभावकत्व ग्रहण गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ । शनिबार विदेशमा रहेका नेपालीको वर्तमान स्थितिबारे नेपाली कांग्रेसको दृष्टिकोण सार्वजनिक गर्दै... थप हेर्नुहोस्

कोरोना भाइरसबाट मर्नेको संख्या २ लाख नाघ्यो

२०७७ बैशाख १४

ताजा नेपाल

एजेन्सी । कोरोना महामारीबाट २ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जन... थप हेर्नुहोस्

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप १५ दिन बन्द

२०७७ बैशाख १३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अ... थप हेर्नुहोस्