Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

लामो बहसपछि नेकपाले स्वीकार्यो एमसीसी

२०७६ पुष ६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अमेरिकी सहयोग एमसीसी प्रकरण समर्थन र विरोध चर्किएको बेला राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्षहरुले सो  योजना नेपालको हितमा रहेको बताएछि नेताहरु नरम हुन थालेका छन्... थप हेर्नुहोस्

स्थायी समिति छाडेर शीतल निवासतिर लर्को किन ?

२०७६ पुष ६

ताजा नेपाल

  काठमाडौ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर बिहानको खानासहितको भेटवार्ता गरेपछि राष्टपति भेट्ने नेताहरुले स्पष्टीकरण दि... थप हेर्नुहोस्

माथिल्लो कर्णालीको विद्युत बंगलादेशले किन्ने

२०७६ पुष ५

ताजा नेपाल

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् बंगलादेश सरकारले खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव जीएमआरले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजना... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक रोकियो

२०७६ पुष ५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । शनिबार दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएक... थप हेर्नुहोस्

स्थायी समिति बैठक रोकेर फुत्त सचिवालय बैठक

२०७६ पुष ५

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपाको जारी स्थायी समिति बैठक केहीबेरका लागि स्थगित गरेर सचिवालय बैठक बसेको छ । सचिवालय बैठक बस्नका लागि केहीबेर बैठक स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकमा विधान संशोधन र समसाम... थप हेर्नुहोस्

बैंकको ब्याजदर घट्दो

२०७६ पुष ४

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो । अघिल्लो वर्षको कात्... थप हेर्नुहोस्

आजदेखि संसदको हिउँदे अधिवेशन

२०७६ पुष ४

ताजा नेपाल

काठमाडौं । संसदको हिउँदे अधिवेशन आज शुरु हुँदैछ । राष्ट्रपति विद्या भण्डारीले संसदको पाँचौ हिउँदे अधिवेशन आज पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरेकी छन् । बैठक ४ बजेका लागि तय भएपनि बैठकको अध्यक्षता कसले ... थप हेर्नुहोस्

फाँसी अघिनै मृत्यु भएपनि मुशर्रफलाइर्श झुण्ड्याउन अदालतको आदेश

२०७६ पुष ४

ताजा नेपाल

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहमा दोषी ठहर गर्दै विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । फाँसीको सजायको पूर्ण फैसला सार्वजनिक भएको छ । इण्डियन एक्सप्रेसमा प्रकाशित एक समाचारका अनुसार ... थप हेर्नुहोस्

यस्तो छ राष्ट्रियसभाको जोड घटाउ

२०७६ पुष ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सभाको माग ९ मा हुने चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । चुनावमा यसअघि जितेको सिट मध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने भएका हुन् । नेकपा र राजपाबीच सहमति भएसँगै प्रदेश दुई ब... थप हेर्नुहोस्

प्रहरीमा दौडधूप चर्कियो, महानगरमा पोखरेल, प्रवक्तामा थापा

२०७६ पुष ३

ताजा नेपाल

काठमाडौं । प्रहरीमा राजनीतिक शक्ति संघर्ष चरम रुपमा चर्कन्छ । यही संघर्षको बीचबाट पहुँच भएकाहरुले रोजेको ठाउँमा पुग्नु सामान्य ठानिन्छ । नेपाल प्रहरीको नेतृत्वमात्र होइन एआईजी, डिआईजी र एसएसपीसमेत गरी आगामी माघ २८ गते २७... थप हेर्नुहोस्