Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणको क्रममा प्रधानमन्त्री ओलीको पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि आएको त्रिवि ... थप हेर्नुहोस्

कोरोना संक्रमित ६९ हजारको उपचार हुँदै

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट ५४ सय भन्दा बढी मानिसको मृत्यु भएपछि संसार आक्रान्त छ । तर उपचारपछि घर फर्किने ७० हजार ९ सय भन्दा बढी मानिसको तथ्याङ्कले उनिहरुको परिवारजनमा आशा पनि भरेको छ । जीवन र मरणको दोसाँधमा पुग... थप हेर्नुहोस्

कोरोनाका कारण २४ घण्टामा ४ सय ६ को मृत्यु

२०७६ चैत्र २

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि... थप हेर्नुहोस्

क्यानडाकी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस

२०७६ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण अहिले १ सय १० भन्दा बढी मुलुकमा पुगिसकेको छ । रोगले साना ठूला कसैलाई छाड्नैन भन्ने पनि यस पटक देखिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण दे... थप हेर्नुहोस्

सातै प्रदेशमा आईसीयू र आइसोलेसनसहितको पूर्वाधार तयार गर्ने तयारी

२०७६ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण शरु भएको चीनले कोरोना मुक्त भएको घोषणा गर्दा छिमेकी मुलुक नेपालमा भने बल्ल पूर्वाधार तयार गर्ने तयारी भएको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले सातवटै प्रदखेशमा आईसीयू र आईसोलेसनसहितको व... थप हेर्नुहोस्

कोरोनाभाइरस रोकथामका लागि के गर्दैछ सरकार ?

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले विशषगरी चारवटा रणनीति अख्तियार गर्ने भएको छ । बुधबार नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथ... थप हेर्नुहोस्

कोरोनाको कारण मृतकको पाँच हजार नजिक

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा ... थप हेर्नुहोस्

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती

२०७६ फाल्गुन २९

ताजा नेपाल

मोरङ । अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका(३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार घरबाट निस्केका मुकेश कुमा... थप हेर्नुहोस्

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

२०७६ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका(१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान ठूलो आवाजसहित विस्फोट भए... थप हेर्नुहोस्

कोरोना संक्रमण १ सय १९ देशमा

२०७६ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जना... थप हेर्नुहोस्