Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोरोनाप्रति डब्लुएचओको चिन्ता

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ । हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको सीएनएनले जनाएको छ । ... थप हेर्नुहोस्

एमसीसीको बहस अनावश्यक : प्रधानमन्त्री

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सैन्य प्रयोजनमा खर्च नहुने र अन्य कुनै कुरासँग नजोडिएकाले यसलाई अनुमोदन गर्नुपर्ने बताएका छन् । ९ वाम समूहका नेताहरुका तर्फबाट दिइएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

मन्त्री बन्न काजीले गुहारे पत्रकार !

२०७६ माघ २९

ताजा नेपाल

काठमाडौँ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको सांसद भएका छन् । उनलाई यो संविधानले मन्त्री बन्न नैतिक रूपमा दिँदैन भन्दै युरोपेली युयियनका दलाल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कड्किँदै छन् । नेम्वा... थप हेर्नुहोस्

आफ्नालाई बन्दोबस्त मिलाएर सर्वेन्द्र सडकमा

२०७६ माघ २९

ताजा नेपाल

काठमाडौँ । आफूसँगै आफ्ना विश्वासपात्रहरूलाई राम्रो ठाउँ दिलाएका प्रहरी आईजीपी सर्वेन्द्र खनाल आजबाट अवकाश पाउँदै छन् । आफूले गरेका कामको जनताले मूल्याङ्कन गर्ने बताउने खनाललाई पद त्याग्दा एआईजीको खडेरी लाग्यो । उनी डीआईज... थप हेर्नुहोस्

विदाइ समारोहमा तीन तीन एआईजीको विद्रोह

२०७६ माघ २९

ताजा नेपाल

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले आयोजना गरेको विदाइ समारोह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी०हरुले ‘बहिस्कार’ गरेका छन् । मंगलबारबाट ३० वर्षे सेवा हदका कारण तीन एआईजी र १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले... थप हेर्नुहोस्

आईजीपी ज्ञवालीलाई फुली

२०७६ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चि... थप हेर्नुहोस्

गच्छदारमाथि राजनीतिक प्रतिसोध साधेको काँग्रेसको निश्कर्ष

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक मंगलबारदेखि शुरुचारु भएको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्... थप हेर्नुहोस्

राष्ट्रपतिबाट ६ वटा विधेयक प्रमाणीकरण

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेश गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २... थप हेर्नुहोस्

ज्ञवालीलाई आईजीपी बनाउन गृहको प्रस्ताव

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय... थप हेर्नुहोस्

अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि नेपाल लाइफको स्किल डेभलपमेन्ट एण्ड मोटिभेसन कार्यक्रम

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एण्ड मोटिभेसन कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम... थप हेर्नुहोस्