Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन २ सय २४ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने झापा कमल गाउँपालिका-५ घर भएका १९ वर्षीय ऋतुहाङ्ग लावती र क... थप हेर्नुहोस्

मिटरब्याजी रामबाबु यादव पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

सर्लाही । मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले रामबाबु राय यादवलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका याद... थप हेर्नुहोस्

काँग्रेस र कम्युनिष्टका दुई तानाशाह

२०७६ पुष २३

ताजा नेपाल

काठमाडौं । कुनै बेला प्रधानमन्त्री ओली आफैंले एमाले फुटाएका थिए । टनकपुरको राष्ट्रघातमा एमाले टुक्रियो । त्यो बेला एमाले टुक्रिनु नै नेपालमा संसदीय विसगति बढ्नु हो । काँग्रेस र एमालेले प्रतिस्पर्धा गरेर पञ्चायती भूतप्रेत... थप हेर्नुहोस्

पञ्चायत बिर्साउने सूचना विधेयक

२०७६ पुष २३

ताजा नेपाल

काठमाडौं । सुन्दै छक्क पर्ने अवस्था आउँदैछ नेपालमा । प्रधानमन्त्री केपी शर्मा ओली छन् जो प्रजातन्त्रका लागि १४वर्ष त जेल बसेको योग्यता सुनाउँछन् । विद्यालयका कलिला बालबालिकासँग झूटो बोल्दिन भन्छन् । तर व्यहवार झूट, लूट र... थप हेर्नुहोस्

१ सय ८० जना यात्रु सवार विमान दुर्घटनाग्रस्त

२०७६ पुष २३

ताजा नेपाल

एजेन्सी । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् । नागर... थप हेर्नुहोस्

क्रान्तिकारी मन्त्रीले सल्लाहकार साटे

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई समेत बेवास्ता गर्न सफल वनमन्त्री शक्ति बस्नेतले आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायहरुमा कार्यकारी तथा बोर्ड सदस्यहरु नियुक्त गर्न नसके पनि प्रधानमन्त्री केपी ओलीलाई सूचना दि... थप हेर्नुहोस्

सुरक्षा संवेदनशीलतामा कुनै सम्झौता हुँदैन : डिआईजी पोखरेल

२०७६ पुष २२

ताजा नेपाल

काठमाण्डौ । विमानस्थलको प्रहरी नेपालको प्रतिबिम्ब भएकाले कानुन कार्यान्वयमा निर्दयी र बोली बचन नम्र, शिष्ट व्यवहार प्रदर्शन गर्न र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल क्षेत्र भएकाले सुरक्षाको विषयमा कुनै सम्झौता नगरी गम्भ... थप हेर्नुहोस्

प्रदेश ३ को नाम र राजधानीबारे नेकपाले दिएन निकास

२०७६ पुष २२

ताजा नेपाल

हेटौंडा । प्रदेशको नाम र राजधानीको विषयमा नेकपाभित्रै सहमति जुट्न नसकेपछि प्रदेश ३ को प्रदेशसभा बैठक सोमबार कार्यविधि पारित गरेर स्थगित गरिएको छ । पुस २२ गते राजधानी र नामाकारण टुंग्याउने तयारी भए पनि नेकपाभित्रै सहमति ज... थप हेर्नुहोस्

सेक्युरिटी प्रिन्टिङको छानविन सुरु

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । सरकारले गर्न लागेको सेक्युरिटी प्रिन्टिङ सम्बन्धि उपकरणमा भ्रष्टाचार गर्न लागेको आशंकामा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । सोमबार सार्वजनिक लेखा समिति बैठकमा परेको उजुरीको आधारमा विजयप्रकाश मिश्र र सुधि... थप हेर्नुहोस्

धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी चार वर्षका लागि ढुंगानालाई नियुक्त गरेको हो। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट के... थप हेर्नुहोस्