Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

थप ३ जनामा कोरोना संक्रमण

२०७७ बैशाख १०

ताजा नेपाल

काठमाडौं । नेपालमा बुधबार थप तीन जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्... थप हेर्नुहोस्

कांग्रेसका दर्जन युवा नेताहरुको यस्तो ठहर

२०७७ बैशाख १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका दर्जन युवा नेताहरुले प्रधानमन्त्रीसँग अब सरकारको नेतृत्व गरेर बसिरहने नैतिक आधार बाँकी नरहेको निश्कर्ष निकालेका छन् । बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै कांग्रेस युवा नेताहरुले संविधान ब... थप हेर्नुहोस्

अध्यक्षद्वयद्वारा बालुवाटारमा सांसदहरुसँग छलफल

२०७७ बैशाख १०

ताजा नेपाल

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेकपाका अध्यषद्वयले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दा... थप हेर्नुहोस्

आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध जारी

२०७७ बैशाख १०

ताजा नेपाल

एजेन्सी । कोरोना संक्रमणको केन्द्र बनेको अमेरिकाले आप्रवासीहरुलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने प्रष्ट पारेका छन् । यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृति खोजी गरिरहेकाहरुको हकम... थप हेर्नुहोस्

खोटाङले लगायो उदयपुरको नाकामा रोक

२०७७ बैशाख १०

ताजा नेपाल

खोटाङ । लगातार कोरोना सङ्क्रमित भेटिएसँगै उदयपुर जिल्लासँग सीमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वड... थप हेर्नुहोस्

अमेरिकामाले मात्रै गुमायो ४५ हजार नागरिक

२०७७ बैशाख १०

ताजा नेपाल

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ ह... थप हेर्नुहोस्

उदयपुरमा थप ८ जनालाई कोरोना

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जन... थप हेर्नुहोस्

नेपालमा थप १ जनामा कोरोना संक्रमण

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्... थप हेर्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । कोरोनाको महामारीरिुद्ध लड्ने बेलामा सरकारले अध्यादेश ल्याएपछि ‘बेमौसमको बाजा’ भनेर सरकारको चकोर्आ लोचना भइरहेको बेला अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दै छ... थप हेर्नुहोस्

विश्वभर कोरोना संक्रमित २५ लाख नजिक

२०७७ बैशाख ९

ताजा नेपाल

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ५ हजार ३०६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ७० हजार ३३७ पुगेको छ । मंगलबार विहान ६ बजेसम्म एकैदिन विश्वभर ७२ हजार ३७२ जना संक... थप हेर्नुहोस्