Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर

२०८२ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गरेको छ । बन्दीप्रत्यक्षीकरणको सम्बन्धीको मुद्दामा न्यायाधीशहरू डा नहकुल सुवेदी र बालकृष्... थप हेर्नुहोस्

भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी छिन्नभिन्न

२०८२ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । मुलुकको अस्मिता बेचेर पनि भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो छ । गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो । ... थप हेर्नुहोस्

रविको रिहाइ रोक्न त्रिपाठीले आज बहस गर्दै

२०८२ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आज पनि सुनवाइ जारी रहनेछ । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासमा हिजो भएको सुनवाइ समय अभावले हेर्दा हेर्दैमा... थप हेर्नुहोस्

दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई हटाउन महाबीर पुनको माग

२०८२ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । सामाजिक अभियन्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउन माग गरेका छन । आज बुधबार सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै उनले यस्तो माग गरेका हुन । ऊर्जामन्त्री खड्कालाई प... थप हेर्नुहोस्

दक्षिण एसियामा फेरि कोभिडको महामारी शुरु , नेपालमा त्रास फैलियो

२०८२ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतलगायत दक्षिण एसियाली देशहरूमा पुनः कोरोना भाइरसकोभिड–१९ फैलन सुरु भएको छ । थाइल्यान्ड, सिंगापुर, हङकङमा पछिल्लो समय कोरोना भाइरसका केसहरू देखापर्न थालेको छ। यी मुलुकमा संक्रमितहरूको संख्या ... थप हेर्नुहोस्

रविको निवेदनमाथि आज सुनुवाइ हुँदै

२०८२ जेष्ठ ८

ताजा नेपाल

८ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदन आज बिहीबार पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । ... थप हेर्नुहोस्

चार संसदीय समितिका बैठक बस्दै

२०८२ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक... थप हेर्नुहोस्

नयाँ गभर्नरसँग निजी क्षेत्रको अपेक्षा

२०८२ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिकलगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन्। निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था ने... थप हेर्नुहोस्

सरोकारवालासँग छलफल गरेर राष्ट्र बैंक अघि बढ्छः गभर्नर पौडेल

२०८२ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । राष्ट्र बैंकको कार्यालयमा आज पदभार गर्दै उनले राष... थप हेर्नुहोस्

मन्त्री र सांसदसिहत चीन जाँदैछिन् विद्या

२०८२ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । सक्रिय राजनीतिमा होमिने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले नेता, मन्त्री र सांसदहरूसहित चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन्। भ्रमण टोली जेठ १० गते बेइजिङ प्रस्थान गर्नेछ, जहाँ उनीहरूले द... थप हेर्नुहोस्