Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२०८२ बैशाख १९

ताजा नेपाल

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसदमा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम ... थप हेर्नुहोस्

ट्रम्पका सुरक्षा सल्लाहकार पदमुक्त

२०८२ बैशाख १९

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई पदबाट हटाएका छन्। अब उनलाई संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गरिने छ। राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिए। स... थप हेर्नुहोस्

गभर्नर सिफारिस समितिमा महाप्रसाद

२०८२ बैशाख १८

ताजा नेपाल

काठमाडौं । नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्यमा तत्कालिन गभर्नर ममहाप्रसाद अधिकारीको इन्ट्री भएको छ । समितिका सदस्य डा विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाइ सिफारिस समितिमा राखिएको हो । भट्टराई... थप हेर्नुहोस्

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ बैशाख १८

ताजा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आ... थप हेर्नुहोस्

शिक्षक आन्दोलन टुंग्याउने ९ बुँदा

२०८२ बैशाख १८

ताजा नेपाल

काठमाडौं । अन्ततः सरकार र शिक्षकबीच बुधबार ९ बुँदे सहमति भएको छ । गत चैत २० गतेदेखि निरन्तर आन्दोलनमा रहेका देशभरका शिक्षकहरू सरकारसँगको सहमतिसँगै भोलिबाट पठनपाठनमा फर्कने भएका हुन् । शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री... थप हेर्नुहोस्

शैक्षिक माफियालाई हुँदैछ फाइदा

२०८२ बैशाख १७

ताजा नेपाल

काठमाडौं । विरालोले मुसा खेलाएझैं गरेर सरकारले राष्ट्रसेवक शिक्षकहरूलाई खेलायो । शिक्षकका मागका बारेमा प्रम नै निर्णायक छन् । प्रधानमन्त्रीले हुन्छ नभनेसम्म कुनै काम हुँदैन भन्ने कुरा मन्त्रीहरूनै बताउँथे । स्वतन्त्रतापू... थप हेर्नुहोस्

आज दिउँसो गुरुहरुसँग सरकारले वार्ता गर्ने

२०८२ बैशाख १७

ताजा नेपाल

काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार व... थप हेर्नुहोस्

तीन दिने भ्रमणका लागि भाजपा नेता नेपालमा

२०८२ बैशाख १७

ताजा नेपाल

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आजदेखि तीन दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। तीन दिनको बसाइँमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी ... थप हेर्नुहोस्

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध

२०८२ बैशाख १७

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ । काठमाडौं महानगरले एक एक सूचना जारी गरी ... थप हेर्नुहोस्

वाम एकताका बाधक को ?

२०८२ बैशाख १६

ताजा नेपाल

काठमाडौं । पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिक सक्रियतामा आउनै हुन्न । उनीहरूले राज्यकै श्रोतबाट कुम्ल्याउनुपर्छ भन्ने काँग्रेसीहरूलाई एमालेकी विद्या भण्डारी र माओवादीको नन्दकिशोर पुनले चुनौती दिए, देशले मासिक भत्ता... थप हेर्नुहोस्