Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भ्रष्टाचारी बोक्दा एमालेकै बेइज्जत

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । गरी पु¥याउन सकिएको छैन । १५ वर्ष अगाडिका योजनाहरू आफैंले शुरु गरेको बताएर जनतामा भ्रम छर्दैमा प्रधानमन्त्रीलाई फुर्सद छैन । पार्टीकै महाधिवेशनको रु ३५ लाख लेवी र फुटबल संघको नाममा उठाइएको १६ करोड कार्यकर्ताबाट... थप हेर्नुहोस्

जनार्दनमाथिको कारबाहीबाट पछि हटे प्रचण्ड

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकारले अबदेखि पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन्। चार वर्षअघि काठमाडौंमा भएको आठौँं महाधिवेशनमा महासचिवका दाबेदार रहेका उनले आफूलाई छेकिएको ... थप हेर्नुहोस्

एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचिसहित)

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफ नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको । बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ ... थप हेर्नुहोस्

मुख्यमन्त्री लामाको राजीनामा दर्ता गरिँदै

२०८२ श्रावण १९

ताजा नेपाल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दिएको राजीनामा आज प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदैछ । लामाले आइतबार साँझ पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे पनि प्रदेश प्रमुख... थप हेर्नुहोस्

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन ल्याउन लागेको होइन

२०८२ श्रावण १९

ताजा नेपाल

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन नल्याइएको बताएका छन् । नेपाल महिला संघले आइतवार मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो बताए... थप हेर्नुहोस्

प्रचण्डको जवाफसँगै माओवादी बैठक सकिने

२०८२ श्रावण १९

ताजा नेपाल

काठमाडौँ । शुक्रबारदेखि जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अध्यक्ष प्रचण्डले जवाफ दिएर आज सकिँदै छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष प्रचण... थप हेर्नुहोस्

समस्याको समाधानको जिम्मा प्रचण्डले लिए आत्मालोचना गर्छु = जनार्दन शर्मा

२०८२ श्रावण १८

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि विधि र पद्धतिको उल्लंघन गर्दै गुटबन्दी संचालन गरेको आरोप लगाउँदै ती सबैको जिम्मेवारी स्वयं अध्यक्षले लिनुपर्ने बताउन... थप हेर्नुहोस्

बहुविवाहलाई छुट दिने कानुन रोक्न नेपाल महिला संघको आग्रह

२०८२ श्रावण १८

ताजा नेपाल

नेपाल महिला संघले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । संघले आज क... थप हेर्नुहोस्

धेरै समयको पर्खाइ पछि मधेशमा भारी वर्षा, किसानलाई राहत

२०८२ श्रावण १८

ताजा नेपाल

काठमाडौं । सुक्खाग्रस्त मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भएको हो । मधेशमा चरम खडेरीको सामना गरिरहेका नागरिकले राहतको सास फेरेका छन् । बर्खाको समयमा लामो समयद... थप हेर्नुहोस्

प्रधानमन्त्री आज राति ११ .५५ मा तुर्कमेनिस्तान जाँदैछन्

२०८२ श्रावण १८

ताजा नेपाल

भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् । प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११ .५५ बज... थप हेर्नुहोस्