Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक

२०८२ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेप... थप हेर्नुहोस्

वैवाहिक बलात्कार मुद्दामा भुवन श्रीमानले पाए सफाई

२०८२ बैशाख १

ताजा नेपाल

काठमाडौं । वैवाहिक बलात्कारमा जिल्ला अदालतबाट दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीले उच्च अदालतबाट सफाई पाएका छन् । वैवाहिक बलात्कार मुद्दामा आइतबार उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको ... थप हेर्नुहोस्

सर्वोच्चले माग्यो रविको कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्... थप हेर्नुहोस्

राजावादी आन्दोलनः नेता छाडेर भारेभुरेलाई कारबाही गर्ने तयारी

२०८१ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । ठूलालाई चैन, सानालाई ऐन त्यसै भनिएको होइन । राजा फर्काउने भन्दै आन्दोलनमा होमिएका राप्रपाका नेताहरुलाई रातारात निकालेर उनीहरुकै उक्साहटमा ढुंगामुढा गर्नेलाई कारबाही गर्ने तारतम्य मिलाइएको छ । सरकारले राप्रपा म... थप हेर्नुहोस्

मन्दिरकै आधारमा समातिएका थिए दुर्गा

२०८१ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसा भड्काएर बेपत्ता भएका दुर्गा प्रसाईं १५ दिनपछि प्रहरीको नियन्त्रणमा आए । भाग्दाभाग्दै पनि आफू डराउँदिनँ भनेका प्रसाईं पक्राउ परेपछि भने आफैँ आत्मसमर्पण गरेको दाबी गरिरहेका ... थप हेर्नुहोस्

रास्वपाले खोल्दैछ भ्रातृ संगठन

२०८१ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । जान्नेलाई छान्ने अभियानबाट जनतामाझ लोकप्रिय बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलभन्दा आफूलाई भिन्न देखाउन भ्रातृ संगठन र कार्यकर्ता नराख्ने नीति लिएको थियो। तामझामले पार्टी घोषणा गरेको रास्वपाले यही कारण... थप हेर्नुहोस्

पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

२०८१ चैत्र ३१

ताजा नेपाल

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रहरी प्रधान कार्यालयका एक अधिकृतले... थप हेर्नुहोस्

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई काठमाडौं ल्याइयो

२०८१ चैत्र २९

ताजा नेपाल

काठमाडौं । प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ । उनीहरूलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्य... थप हेर्नुहोस्

गुरागाईं हाजिर भएको सात दिनपछि कार्यालय पुगे बालेन

२०८१ चैत्र २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनाभन्दा लामो समयदेखि रोएिको कर्मचारीको सबै तलब भुक्तानी ... थप हेर्नुहोस्

आफू अतिथि भएको कार्यक्रममा उपस्थित नभएका ऊर्जा सचिवलाई २४ घण्टे स्पष्टीकरण

२०८१ चैत्र २९

ताजा नेपाल

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्। ललितपुरको जावलाखेलमा चैत २५ गते भएको ... थप हेर्नुहोस्