Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति प्रहरी हिरासतमा

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार हातपात गर्ने व्यक्ति अहिले प्रहरी हिरासतमा पुगेका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामि... थप हेर्नुहोस्

सहमति बाहेक काम नगर्न मन्त्रीहरुलाई देउवाको निर्देशन

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमत... थप हेर्नुहोस्

७ अंक घट्यो सेयर बजार

२०८१ माघ ३

ताजा नेपाल

३ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बुधबार २५८५.८६ अंकमा बन्द भएको बजार बिहीबार २५८८.६२ अंकमा झरेको हो । बुधबार जस्तै बिहीबार पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएक... थप हेर्नुहोस्

भूमिसम्बन्धी अध्यादेशमा मेयर बालेनको असन्तुष्टि

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज राष्ट्रपतिबाट जारी भएको भूमिसम्वन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । सँधैजस्तो सामाजिक सञ्जालमार्फत उनले आफ्नो असन्तुष्टि पोखेका हुन् । आफ्नो स्टाटसमा बाले... थप हेर्नुहोस्

देउवा निवासमा जम्मा भए कांग्रेसका मन्त्री

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आज सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्दैछ। बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल हुन लागेको कांग्रेस महामन्त्री ... थप हेर्नुहोस्

काठमाडौंमा मागियो रविसँग ६० लाख धरौटी

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछाने... थप हेर्नुहोस्

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई अदालत परिसरमै आक्रमण प्रयास

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । पक्षमा बहस गर्नेलाई समर्थन र विपक्षमा बहस गर्नेलाई मारपिट गर्नु हुँदैन । बहस जसले जे गरे पनि निर्णय गर्ने न्यायाधीशले हो । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणक... थप हेर्नुहोस्

दुई अंक बढ्यो सेयर बजार

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । बुधबार नेपालको सेयर परिसूचक ९नेप्से० १।८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५।५४ अंकले घटेर २५९४।१३ अंकमा बन्द भएको नेप्से आज २५९५।९६ अंक पुगेको हो । विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक रा... थप हेर्नुहोस्

आशिका तामाङ पक्राउ, अभद्र व्यवहारसम्बन्धी मुद्दा

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । अभद्र व्... थप हेर्नुहोस्

रविलाई थुनामुक्त गराउन माग

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज ९बुधबार० रविको पक्षमा वरिष्ठ अधिवक्त... थप हेर्नुहोस्