Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

केपी ओलीलाई वर्षमानको चेतावनी

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन्। ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्‍घाटन गर्दै पुनले प्रधानमन्त्री... थप हेर्नुहोस्

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी, प्यानलै अगाडि

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्। मधेसमा ७७२ मत खसेक... थप हेर्नुहोस्

एकैपटक त्रिविमा ८ डिन नियुक्त

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एकैपटक ८ जना डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाए... थप हेर्नुहोस्

उधौली पर्व मनाउँदै किरात समुदाय

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरू... थप हेर्नुहोस्

बिरामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

२०८१ मंसिर २९

ताजा नेपाल

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलस्थित तिनाउ पुलनजिकै बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी विजयराज पण्डितका अनुसार ... थप हेर्नुहोस्

जीबी राईको राहदानी बल्ल रोक्का

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी बल्ल रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले अनलाइनखबरलाई बतायो । स... थप हेर्नुहोस्

सहकारी प्रकरणमा ऋषिकेशकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । विपक्षीलाई सेक्ने सत्तापक्षकालाई छेक्ने आरोप सहकारी प्रकरणमा सरकारले खेपिरहेको छ । यही बेला मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापत... थप हेर्नुहोस्

८ डीआईजीको पदस्थापन (को कहाँ ?)

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को जिम्मेवारी नेपाल प्रहरीले तोकेका छ । सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरुलाई जिम्मेवारी दिइएको हो। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उन... थप हेर्नुहोस्

काठमाडौं,महानगरभित्र अब रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौँ — काठमाडौं महानगरपालिकाले चराचुरूंगीको जीवन चक्रलाई प्रतिकूल असर पर्ने रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने बताएको छ । महानगरले ‘लहरेबत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१’ जारी गरेसँगै महानगरभित्रका सार्वजनि... थप हेर्नुहोस्

दाताबाट उठाएको चन्दा रवि लामिछाने फाउन्डेसनबाट निकिताको खातामा

२०८१ मंसिर २७

ताजा नेपाल

कालिकोटको रास्कोटमा अस्पताल बनाउँदा ऋण लागेको भन्दै रवि लामिछाने फाउन्डेसनले तीन तहका सरकारबाट लियो ५ करोड ५२ लाख कोभिड महामारीपछि अर्थतन्त्र संकटमा जान लागेको भन्दै आईएमएफबाट कडा सर्तसहित ल्याइएको ऋण रकमान्तर... थप हेर्नुहोस्