Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सुर्खेत उडेको ८ मिनेटमै श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

२०८१ भाद्र २४

ताजा नेपाल

काठमाडौंं । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। सोमबार बिहान ८ बजे सुर्खेतका लागि उडेको जहाज ८ मिनेटमै त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। इन्डिके... थप हेर्नुहोस्

प्रहरीले नै फिल्मी शैलीमा ट्याक्सी रोकेर लाखौंका उपकरण लुटेपछि….

२०८१ भाद्र २४

ताजा नेपाल

काठमाडौं। काठमाडौं उपत्यकामा खटिएका कतिपय प्रहरी कर्मचारीमाथि प्रश्न उठिरहेको छ । काठमाडौ प्रहरी परिसरमा ५० लाख लेनदेन गरी आरोपीलाई छाडेको आरोपमा अनुसन्धान भैरहेका बेला ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान परिषद् नजिक... थप हेर्नुहोस्

महाधिवेशनको मसि नसुक्दै समाजवादीमा विभाजनको रेखा

२०८१ भाद्र २३

ताजा नेपाल

काठमाडौं। पार्टी गठन भए पनि पार्टीेको रुपमा अघि बढ्न नसकेको नेकपा एकीकृत समाजवादी विभाजनको अन्तिम संघारमा पुगेको छ । नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संघीय संसदमा राष्ट्रिय दलको समेत मान्यता पाउन नसकेको नेक... थप हेर्नुहोस्

एक लाख बढीले पाए कोरियामा रोजगारी

२०८१ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली ... थप हेर्नुहोस्

आज सप्त ऋषिको पूजा आराधना गरिँदै

२०८१ भाद्र २३

ताजा नेपाल

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले विहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र... थप हेर्नुहोस्

बालेनप्रति किन खनियो काँग्रेस

२०८१ भाद्र २२

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन शाहको गतिविधि दलहरुका लागि टाउको दुखाईको विषय बन्दै गएको छ । आफ्नो अडानमा दृढ रहेका बालेनलाई रोक्न सिंगो सरकार यतिबेला लागिपरेको छ । नेपाली कांग्रेस काठमाडौं महानगर ... थप हेर्नुहोस्

बसको ठक्करबाट घाइते महिलाको पनि ज्यान गयो

२०८१ भाद्र २२

ताजा नेपाल

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वमा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका १० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्... थप हेर्नुहोस्

को डाइनामिक, को कठोर ?

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौंको विधानले एकथोक भन्छ तर नेतृत्ववले मनपरी गर्छ । यहाँ विधान भनेर जनमतलाई भनिएको हो । काँग्रेसको मात्र नेता मुखी समस्या होइन । माअ‍ोवादी जस्तो हामी छुट्टै धातुका मान्छे भन्ने प्रचण्डमा पनि त्यही छ । एमालेका... थप हेर्नुहोस्

आज हरितालिका तीज पर्व मनाइँदै

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौं । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका ९तीज० को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल स... थप हेर्नुहोस्

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

२०८१ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान डिडिसीलाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृ... थप हेर्नुहोस्