Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अविरल वर्षा र पहिरोका कारण दर्जन सडक अवरुद्ध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौँ । अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको... थप हेर्नुहोस्

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ । अहिले सडक डिभिजन क... थप हेर्नुहोस्

तीन दलका शीर्ष नेता फेरि छलफलमा

२०८० श्रावण २२

ताजा नेपाल

काठमाण्डौ । संसद्मा जारी गतिरोध अन्त्य र संसदीय समितिको भागबन्डा मिलाउन प्रमुख तीन दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । संसद् भवन नयाँ बानेश्वरमा सोमवार अपराह्न शीर्ष नेताहरू पुन छलफलमा जुटेका हुन् । बैठकमा प्रधा... थप हेर्नुहोस्

ठगी मुद्दाका नाइके मानिएका ल्यारक्यालको नियुक्तिले माओवादीभित्र विवादै बिबाद

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौं । विवादास्पद छवि भएका ल्यारक्याल लामाको नियुक्तिको विषयलाई लिएर माओवादीभित्र विवाद सुरु भएको छ। सरकारले माओवादी केन्द्रका केन्द्रीय सदस्य लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टीभित्रै आलोच... थप हेर्नुहोस्

शेयर बजार आज पनि ०.१५ प्रतिशतले घटेको छ

२०८० श्रावण २२

ताजा नेपाल

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार बजार ३।२१ अंकले घटेको हो । ०.१५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.२६ अंकमा झरेको छ आज २६७ कम्पनीका ६६ लाख ४७ हजार १ सय ४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख ७३ ... थप हेर्नुहोस्

शीर्ष नेताको बैठक सकियो, साढे ३ बजे पुन बस्ने

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः साढे तीन बजे अर्को बैठक बसेर सहमति जुटाउने कांग्र... थप हेर्नुहोस्

माधव नेपाल स्विटजरल्याण्ड प्रस्थान

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्ड प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोज... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौँ । ललिता निवास प्रकरणको लहरो क्रमशः तानिँदै गएको छ । ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता व... थप हेर्नुहोस्

शेयर बजारमा ३८.३७ अंकको पहिरो, नेप्से परिसूचक २०५१.४७ अंकमा

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.३७ अंकले घटेको हो । १.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५१.४७ अंकमा झरेको छ । आज २६५ क... थप हेर्नुहोस्

नेकपा एस दक्षिणपन्थी र माओवादीको पिछलग्गु बन्यो : झलनाथ खनाल

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेकपा समाजवादीको स्थायी कमिटी बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एस दक्षिणपन्थी पार्टी हुँदै गएको र यस्ले कांग्रेस र माओवादकिो पिछलगु बनिरहेको भन्दै तत्काल यो बाटो छोड्नु पर्ने बताएका छन् । शन... थप हेर्नुहोस्