Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मुकुललाई साधारण सदस्यबाट हटाउँदै रास्वपा

२०८१ भाद्र ११

ताजा नेपाल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । आजको बैठकमा यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा। मु... थप हेर्नुहोस्

महामन्त्रीद्वयले बाटो छेक्न खोजेपछि देउवालाई सास्ती

२०८१ भाद्र ११

ताजा नेपाल

काठमाडौं। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवदेनले तनावमा परेका कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग आज छलफल गर्दैछन्। पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्व... थप हेर्नुहोस्

पाकिस्तानमा बन्दुकधारीद्वारा २२ जनाको हत्या

२०८१ भाद्र १०

ताजा नेपाल

पाकिस्तान — दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् बलुचिस्तान प्रान्तको एक राजमार्गमा रातभर आक्रमण भएको थियो । साम्प्रदायिक, जातीय र पृथकतावादी आन... थप हेर्नुहोस्

अभिनेत्री श्रद्धाको फलोअर्सले मोदी र प्रियंकालाई उछिन्यो

२०८१ भाद्र १०

ताजा नेपाल

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म स्त्री २, को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् । हालै उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा प्रधानमन्त्री नरेन्द्र मोद... थप हेर्नुहोस्

रास्वपाले कठोर निर्णय गर्दै मुकुलको साधारण सदस्य समेत नरहने

२०८१ भाद्र १०

ताजा नेपाल

काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ । यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले एक नेताले जानकारी दिए । पार्टी अनुशासन र आचरण विप... थप हेर्नुहोस्

प्रधानमन्त्रीले आज गरे काठमाडौं प्रहरीको नयाँ भवन उद्घाटन

२०८१ भाद्र १०

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् । सोमबार बिहान आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवन उद्घाटन गरे । २०७२ सालको भूकम्पपछि हनुमान... थप हेर्नुहोस्

आज श्रीकृष्ण जन्माष्टमी

२०८१ भाद्र १०

ताजा नेपाल

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुग... थप हेर्नुहोस्

४३ जना नेपाली तीर्थयात्री चढेको बस भारतको बिहारमा दुर्घटना

२०८१ भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपालबाट तीर्थयात्री बोकेर भारतको देवघर जाँदै गरेको नेपाली नम्बर प्लेट भएको ना ७ ख ६४४६ नम्बरको बस समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा राष्ट्रिय राजमार्ग २८ मा दुर्घटना भएको छ । उक्त घटनामा बसमा सवार २५ जना... थप हेर्नुहोस्

ममता हत्याकाण्डः छोरी लिएर भाग्ने तयारीमा थिए नरेश

२०८१ भाद्र ९

ताजा नेपाल

काठमाडौं। अमेरिकाको भर्जिनियाबाट ३ हप्ताभन्दा धेरै समयदेखि बेपत्ता नेपाली मूलकी महिला ममता काफ्ले भट्टको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताएको छ। अमेरिकी मिडिया फक्स ५ ले आफूले अदालतमा पेश गरिएको प्रहरीको चा... थप हेर्नुहोस्

के के छन् टिकटकमाथिका शर्त ?

२०८१ भाद्र ८

ताजा नेपाल

काठमाडौं । २०८० कात्तिक २७ गते प्रतिबन्ध भएको टिकटक बिहीबार साँझदेखि खुलेको छ। तत्त्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुला गरेको हो। प्रचण्ड सरकारले ... थप हेर्नुहोस्