Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विद्युतपछि एनसेल काण्ड चर्काइँदै

२०८१ भाद्र ६

ताजा नेपाल

काठमाडौं । प्रचण्ड सरकारले राजश्व बढाउन विद्युत उपयोगकर्ता देशघाती दलाल, व्यापारीबाट विद्युत उपभोग गरेबापतको रु ८ अर्ब २६ करोड उठाउन ताकेता ग¥यो । नेकपा एमाले अध्यक्ष केपी ओलीका आम्दानीको श्रोत हिल्टन होटलका मालिकको रु २... थप हेर्नुहोस्

दुई डीआईजीसहित १६ जना अर्को साताबाट अवकाश

२०८१ भाद्र ६

ताजा नेपाल

काठमाडौं । ३० वर्षे सेवा अवधिका कारण सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि डीएसपीसम्म १६ जना एकसाथ अवकाश हुने भएका छन्। सशस्त्र प्रहरीमा कायम ३० वर्षे सेवा अवधिका कारण उनीहरू अर्को साताबाट अनिवा... थप हेर्नुहोस्

गृहमन्त्रीले भने, प्रहरी समायोजन प्रक्रिया अघि बढिसक्यो

२०८१ भाद्र ६

ताजा नेपाल

जनकपुरधाम। गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन्। सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभ... थप हेर्नुहोस्

यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन

२०८१ भाद्र ५

ताजा नेपाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले केही ठग तत्त्वहरू छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् । स्टार्ट अप नेशन–२०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही तत्त्वले बदनाम गराए पनि सर... थप हेर्नुहोस्

१०० दिन पुग्ने अबसरमा धरहरा  खोल्ने तयारीमा सरकार

२०८१ भाद्र ५

ताजा नेपाल

काठमाडौँ — ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहरा निर्माणको म्याद छैटौंपटक थपिएको छ । सुरु ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि ०७७ असोज १४ मा नै थियो । पाँचौंपटक ०८० असोजसम्म म्याद थप गरिए पनि काम सकिएन । छैटौंपटक आगामी... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पको सम्पत्ति कति छ ?

२०८१ भाद्र ५

ताजा नेपाल

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति सार्वजनिक भएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार रहेका ट्रम्पले चुनावी प्रयोजनका लागि आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका हुन् । ट्रम्पले सार्बजनिक गरेको सम्पत्ति ... थप हेर्नुहोस्

बाउको चिहानमा शारीरिक सम्बन्ध राख्ने अमेरिकन मोडल

२०८१ भाद्र ५

ताजा नेपाल

अमेरिकी मोडल अभा लुइस आफ्नो अनौठो व्यवहारका कारण विश्वभर चर्चामा छिन् । न्युयोर्क बस्ने २६ वर्षीया अभा आफ्नो बुवाको चिहानमा शारीरिक सम्पर्क गरेको र त्यसको छायांकनसमेत गरेको दाबी गर्छिन् । यो समाचार पढेपछि सबै अलमलमा छन् ... थप हेर्नुहोस्

वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

२०८१ भाद्र ५

ताजा नेपाल

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत मंगलबार रातिदेखिको वर्षाले कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । सडक डिभिज... थप हेर्नुहोस्

भारतमा आरक्षण कोटाले उग्र रुप लिदै ,आज भारत देश बन्द

२०८१ भाद्र ५

ताजा नेपाल

काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी बसपा, राष्ट्रिय जनता दल ९राजद०, आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका ... थप हेर्नुहोस्

गठ्ठाघर दुर्घटनाका ट्रक चालक भन्छन्, स्कुटर आएको थाहै पाइन

२०८१ भाद्र ५

ताजा नेपाल

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको सम्बन्धनमा ट्रक चालकले थाहै नपाएर दुर्घटना भएको जनाइएको छ। सो दुघर्टनाबारे बनेको छानबिन समितिले अध्ययन अनुसन्धान गर्दा ट्रकको अगाडि स्कुटर आएको थाहै... थप हेर्नुहोस्