Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चन्द्र र गगनको भेटले शेखरमा तरङ्ग

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता डा. चन्द्र भण्डारीबीच बिहीबार भण्डारी निवासमा भेटवार्ता भएको छ । नेता भण्डारीलाई भेट्न महामन्त्री थापा भण्डारीकै निवास बत्तीसपुतलीमा बिहानै पुगेका थिए । वर्तम... थप हेर्नुहोस्

ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप(विदेशमन्त्री रिचार्ड आर वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपाल भ्रमण आएका बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भे... थप हेर्नुहोस्

तत्कालका लागि प्रचण्डको गर्जो टर्यो

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । सत्ताबाट उछिट्टिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उपमहासचिव जनार्दन शर्माले पनि खेदेपछि उनको अवस्था निकै रक्षात्मक बन्न पुगेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न शर्माले गरेको प्रस्तावल... थप हेर्नुहोस्

इजरायली आक्रमणमा ४० हजार बढी प्यालेस्टाइनीको ज्यान गयो

२०८१ श्रावण ३२

ताजा नेपाल

एजेन्सी । इजरायल र हमासबीच जारी युद्धमा मारिने प्यालेस्टाइनीको संख्या ४० हजार नाघेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले अगस्ट १५ मा यसबारे जानकारी दिएको हो। गाजामा इजरायली हमलामा हालसम्म ९० हजारभन्दा बढी व्यक्ति घाइते भएका ... थप हेर्नुहोस्

सिन्धुलीमा बोलेरो पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

२०८१ श्रावण ३१

ताजा नेपाल

सिन्धुलीमा बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका(२ चियाबारीमा दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरेर सिन्धुली अस्पताल ल... थप हेर्नुहोस्

रविलाई नैनिक धरातल हेर्न ढकालको सुझाव

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् । पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रको आज जवाफ दिँदै ढकालले पार्टी जोगाउन र वैकल्प... थप हेर्नुहोस्

ब्राउन सुगरसहित ८ जना युवा पक्राउ

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(३२ कोटेश्वरमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गर्दा उनीहरूको साथबाट ३३।७६ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ... थप हेर्नुहोस्

पैसाका लागि जे पनि हुन्छ हजुर

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । मान्छेले पैसाका लागि के मात्रै गर्दैन ? केही महिनाअघि पोखराको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले सार्वजनिक समारोहमै भने, हाम्रो स्कूलमा पढ्ने विपन्न एक नानी स्कूलबाट गायब छन्। ८ कक्षामा पढ्ने उनको चाइनिज ... थप हेर्नुहोस्

टीआरसी विधेयक प्रतिनिधिसभाबाट आजै पारित हुने प्रधानमन्त्रीको घोषणा

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय टीआरसी सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले द्वन्द्वको अन्तिम किस्ता पनि... थप हेर्नुहोस्

३४ अंकले बढ्यो नेप्से, २३ अर्बको कारोबार

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा ३४.२९ अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो । आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन ... थप हेर्नुहोस्