Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संसद्को अवरोध हटाउन दाहाल, देउवा र ओली छलफलमा

२०८० असार २४

ताजा नेपाल

काठमाडौँ । राजनीतिक दलहरुको छलफल भनेको भागवण्डा र स्वार्थ पूरा गर्ने माध्यम बनिरहेको छ । संघीय संसद्मा जारी छलफल हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता के... थप हेर्नुहोस्

साउन १ गतेबाट वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालको कार्यालय समय ८ बजेदेखि सुरु हुने भएको छ। न्याम्सर कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले साउन १ गतेबाट लागु हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै... थप हेर्नुहोस्

प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक प्रस्तुत हुँदै

२०८० असार २४

ताजा नेपाल

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्... थप हेर्नुहोस्

कोशी प्रदेश सरकार विरुद्धको रिटमा आज सुनवाइ

२०८० असार २४

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार बिरुद्ध परेको रिट माथी आज सुनवाई हुँदैछ। कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्... थप हेर्नुहोस्

कक्षा ११ छात्रवृत्ति कोटामा पढ्ने हो ? यस्तो छ प्रक्रिया

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन ... थप हेर्नुहोस्

भारतले किन्ने नै हो त नेपालबाट १० हजार मेगावाट विद्युत् ? खरिद सम्झौता भारतको मन्त्रिपरिषदमा

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतले नेपालसँग गरेका सम्झौता कार्यान्वयनमा चासो नदिएकै कारण सम्झौताहरुको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदा भएको एक महत्वपूर्ण सम्... थप हेर्नुहोस्

कसैलाइ पक्रिने,नपक्रिने भनेर सोध्न जरुरी छैन, अगाडि बढ्नुस् : गृहमन्त्री

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढ्ने बताएका छन् । अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किन् र निर्दोष ... थप हेर्नुहोस्

आत्तियो कि मात्तियो एमाले

२०८० असार २२

ताजा नेपाल

पैसा कुम्ल्याउने र राज्य दोहन गर्नु मात्र भ्रष्टाचार होइन् । म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने एमालेका अध्यक्ष केपी शर्मालाई नाम लेखाउन कति लोभ भएछ । जसले पशुपतिको गर्वगृहको जलरीमा आफ्नो मात्र होइन राष्ट्र... थप हेर्नुहोस्

कक्षा ११ मा भर्नाको अवधि कम्तिमा १५ दिन राख्न महानगरको आग्रह

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना लिँदा कम्तीमा एसईई नतिजा प्रकाशित भएको १५ दिनको समय राख्न आग्रह गरेको छ । महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै काठमाडौं आएर आवेदन दिने अवसरबाट वञ्चित... थप हेर्नुहोस्

सुस्ताएको काँग्रेसमा विद्रोहको ज्वाला

२०८० असार २२

ताजा नेपाल

काठमाडौँ । एउटा प्रजातान्त्रिक संस्कार बोकेको पार्टी नेपाली काँग्रेस संस्थापनको मनोमानीका कारण शिथिल बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सिर्जना गरेको पार्टीको संगठनात्मक गतिरोध अन्त्य गर्न महामन्त्रीद्वय गगन थाप... थप हेर्नुहोस्