Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भोलि एमाले सचिवालय बैठक

२०८१ असार २४

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए। उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको ... थप हेर्नुहोस्

संविधानको धारामा किन गलफत्ती, कुन धाराअनुसार बन्छन् ओली प्रधानमन्त्री

२०८१ असार २३

ताजा नेपाल

काठमाडौं । संविधानको व्याख्या र प्रयो आफू अनुकुल हुने गरेकै छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले शनिबार संविधानको धारा ७६(२) बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। कांग्रे... थप हेर्नुहोस्

आज पनि देशैभरि दर्किन्छ झरी

२०८१ असार २३

ताजा नेपाल

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। आइतबार बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र स... थप हेर्नुहोस्

कोसी ब्यारेजका ४१ ढोका खोलिए

२०८१ असार २३

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाका कारण सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ। अहिले बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ। सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्... थप हेर्नुहोस्

मधेश सरकारबाट चार दलका ६ मन्त्री बर्खास्त

२०८१ असार २२

ताजा नेपाल

काठमाडौं । केन्द्रमा भएको सत्ता उलटफेरको प्रभाव मधेश प्रदेशमा परेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले आज चार दललाई सरकारबाट हटाउँदै ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवाद... थप हेर्नुहोस्

अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाडी र डुबान

२०८१ असार २२

ताजा नेपाल

काठमाडौं। अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्। सिद्धार्थ राजमार्ग अवर... थप हेर्नुहोस्

केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

२०८१ असार २२

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् । सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति... थप हेर्नुहोस्

सत्ता बसाई नलम्ब्याउने तयारीमा प्रचण्ड, असार २८ गते विश्वासको मत

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं । सत्ता बसाई लम्ब्याए पनि कुनै उपलब्धी हुने अवस्था नदेखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा उनले विश्वासको मत लिन... थप हेर्नुहोस्

पोखरामा इन्स्टिच्युटको भवन भासियो

२०८१ असार २१

ताजा नेपाल

पोखरा । अविरल वर्षाका कारण पोखराको लामाचौरस्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ । गएराति करिब २ बजेतिर भएको सो घटनामा मानवीय क्षति टरे पनि होस्टेलको भान्सातर्फको भाग पूरै क्षति भएको छ । स्थानीयव... थप हेर्नुहोस्

एमालेले संसद्लाई दियो समर्थन फिर्ताको जानकारी

२०८१ असार २१

ताजा नेपाल

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पत्रमार्फत यस्तो जानकारी दिएका हुन् । राष्ट्रिय सहमतिको सर... थप हेर्नुहोस्