Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मेरो हातमा अधिकार आयो भने क्रान्तिकारी नयाँ पुस्ता बनाउँछु : झलनाथ खनाल

२०८१ असार ११

ताजा नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने दाबी गरेका छन् । अहिलेको अवस्थामा आम कार्यकर्ताको आवश्यकता, चाहना र कम्युन... थप हेर्नुहोस्

बाढीको बहाब बढेपछि काठमाडौंमा मेलम्ची खानेपानी बन्द

२०८१ असार ११

ताजा नेपाल

काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची ... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्डको कुरा के मात्रै बिश्वास गर्ने,कार्यनयन जिरो भएपछी

२०८१ असार ११

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाक... थप हेर्नुहोस्

नेप्से ३.२१ अंकले बढ्यो

२०८१ असार १०

ताजा नेपाल

काठमाडौं । केही दिनबाट निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक सोमबार ३.२१ अंकले बढेको छ । बढेसँगै नेप्से २०९९.६१ को बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३२२ कम्पनीको ५ अर्ब ७७ करोड र... थप हेर्नुहोस्

कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ : गगन थापा

२०८१ असार १०

ताजा नेपाल

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू... थप हेर्नुहोस्

फणिन्द्र देवकोटाको पक्षमा सर्वोच्चको फैसला

२०८१ असार १०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्... थप हेर्नुहोस्

भ्रष्टाचार आराेपी निलम्बित मुख्यसचिव अर्याललाईजोगाउन खोज्दै सरकार

२०८१ असार १०

ताजा नेपाल

काठमाडौँ — सरकारले निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्र... थप हेर्नुहोस्

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ असार १०

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आरोपपत्र दर्ता भएसँगै मुख्यसचिव डा। अर्याल स्वतः निलम्बनम... थप हेर्नुहोस्

आज यी ठाउँमा मेघ गर्जन सहित भारी वर्षा हुने

२०८१ असार १०

ताजा नेपाल

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल यी प्रदेशमा मनसुनी प्रभाव छ भने बाँकी भागमा स्थानीय वायु आंशिक... थप हेर्नुहोस्

विश्वकपमा, १० वर्षपछि दक्षिण अफ्रिका सेमिफाइनलमा

२०८१ असार १०

ताजा नेपाल

दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६।१ ओभरमा ७ विकेट गुमाउँदै पू... थप हेर्नुहोस्