Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अध्यक्ष बिहिन हुदै धितोपत्र बोर्ड

२०८१ असार २

ताजा नेपाल

२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारमध्ये आइतबारको अन्तर्वार्तामा दुईजना मात्रै उपस्थित भएका छन् । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेक... थप हेर्नुहोस्

एनजीओको खाजाले राज्य व्यवस्थाको बैठक नै रोकियो

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अलि फरक दृश्य देखियो । सधैँ बैठकमा आउने सांसदहरूलाई पनि बैठकस्थलमा छिर्दा अनौठो अनुभूति भएको थियो । बैठकमा केही ढिला प्रवेश गरेका नेपाली कांग्रेसका सांसद हृदय... थप हेर्नुहोस्

वडा अध्यक्षहरुको बहिस्कारपछि काठमाडौँ महानगरको नगरसभा स्थगित

२०८१ असार २

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थ... थप हेर्नुहोस्

स्विट्जरल्यान्डको भ्रमण सकेर जर्मनीमा राष्ट्रपति पौडेल

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि आज राति राजधानी बर्लिन पुगेका छन्। उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलकासाथ जर्मनी पुगेका हुन्। राष्ट्रपति पौ... थप हेर्नुहोस्

गिरीबन्धुको कुरा उठाउने बालेनलाई तह लगाउने थियो तयारी

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धुको कुरा उठाएपछि तीन वटै नेता बालुवाटारमा बैठक बसेको दाबी गरेका छन् । उनले एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्प... थप हेर्नुहोस्

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

२०८१ असार १

ताजा नेपाल

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिन... थप हेर्नुहोस्

इतिहास रच्‍नबाट नेपाल एक रनले चुक्यो

२०८१ असार १

ताजा नेपाल

काठमाडौं । आईसिसी टी २० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले स... थप हेर्नुहोस्

३गते सोमबार सार्बजनिक बिदा दिने सरकारको निर्णय

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौँ। सरकारले आउने सोमबार देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ। सो दिन इस्लाम धर्माबलम्बीहरुको पर्ब बकर इदको उपलक्ष्यमा विदा दिने निर्णय गरेको गृहमन्त्रालयले शुक्रबार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ। असार ३ गत... थप हेर्नुहोस्

रुसको जमिन धरौटी, युक्रेनलाई ५० अर्ब डलर ऋण

२०८१ जेष्ठ ३२

ताजा नेपाल

जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा बिहीबार युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्ने सहमति भएको छ । युक्रेनले यो रकम प्रयोग गर्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, यो रुसका निम्त... थप हेर्नुहोस्

तराईमा तातो हावा चल्ने

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विहीबार बेलुका ६ बजे विशेष बुलेटिन जारी गर्दै जेठ ३२ ग... थप हेर्नुहोस्