Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज दुवै सदनको बैठक बस्दै

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का... थप हेर्नुहोस्

तीनकुने हिंसालाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित

२०८१ चैत्र १६

ताजा नेपाल

काठमाडौं । शुक्रबार तीनकुनेमा भएको हिंसालाई लिएर राजावादी पार्टी राप्रपामा विवाद देखिएको छ । आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितका नेता पक्राउ पर्दा पनि अध्यक्ष राजेन्द्र लिङ्... थप हेर्नुहोस्

ज्ञानेन्द्र राजा भए के गर्लान्

२०८१ चैत्र १६

ताजा नेपाल

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन... थप हेर्नुहोस्

प्रसाईंविरुद्ध लाग्दैछ मानवहत्याको अभियोग

२०८१ चैत्र १६

ताजा नेपाल

काठमाडौं । शुक्रबारको हिंसात्मक प्रदर्शनलाई उत्तेजक बनाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानवहत्याका लागि प्रेरक बनेको सुरक्षा निकायले ठहर गरेको छ । उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाई गर्ने प्रसाईंविरुद्... थप हेर्नुहोस्

दुर्गा प्रसाईंको मोबाइल बन्द, को को समातिए ?

२०८१ चैत्र १६

ताजा नेपाल

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते ... थप हेर्नुहोस्

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर... थप हेर्नुहोस्

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्... थप हेर्नुहोस्

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुर... थप हेर्नुहोस्

कुलमानको बर्खास्तीबारे संसद्‌मा प्रधानमन्त्रीले उत्तर दिने

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार भएका छन् । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार यही चैत १८ गते प्रतिनिधि सभामा प... थप हेर्नुहोस्

आन्दोलनकारी आगजनीमा उत्रेपछि तीनकुनेमा हवाई फायर

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यस... थप हेर्नुहोस्