Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जगतगुरु भनेको के हो ? जगतगुरु बन्न कति क्षमता हुनुपर्छ ?

२०८१ जेष्ठ १८

ताजा नेपाल

  जगतगुरु बन्न निम्न पदहरू मध्ये सबैभन्दा विशिस्ट श्रेणीमा पुगेको हुनुपर्छ र निम्न विशेषताहरू भएको हुनुपर्छ– १) सन्त २) महन्त ३) मण्डलेश्वर ४) महामण्डलेश्वर ५) जगतगुरु वा शंकराचार्य १) सन्त :– ब्यवहार तथा विषयम... थप हेर्नुहोस्

विलखबन्दमा परेका माधव

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं। पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेका माधवलाई भएका १० जना सांसद जोगाउन निकै हम्मेहम्मे परेको छ । अहिलेको नेपाली राजनीतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सर्वाधिक संकटमा परेका पात्र हुन्। आ... थप हेर्नुहोस्

सहकारी ठगी अभियोगमा सीबी लामा पक्राउ

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं। सहकारी ठगी अभियोगमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। लामा पशुपति सेभ... थप हेर्नुहोस्

जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति

२०८१ जेष्ठ १८

ताजा नेपाल

धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, सरकारमा सहभागी भएका दलहरूका बिचमा ... थप हेर्नुहोस्

सन्दीपका पक्षमा कुनै प्रयास काम लागेन

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्न अमेरिका जानका लागि यात्रा अनुमति भिसा दिन अस्वीकार गरेसंगै उनले आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानक... थप हेर्नुहोस्

धनगढीको तापक्रम ४४.३६ डिग्री नाघ्यो

२०८१ जेष्ठ १७

ताजा नेपाल

१७ जेठ, धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४।१ डि... थप हेर्नुहोस्

म राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हान्थे ः डोनाल्ड ट्रम्प

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हमला गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेन हमला गर्ने रुस र ताइवानमा हमला गर्ने चीन आफ्नो कार्यकालमा ... थप हेर्नुहोस्

बालिकालाइ करणी गर्ने पक्राउ

२०८१ जेष्ठ १७

ताजा नेपाल

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी ग... थप हेर्नुहोस्

सिरोहियालाई वंशज बनाउने पनि पर्ने भए फन्दामा

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । धनुषाबाट राजधानी छिरेपछि प्रहरीमा रहेको केशलाई दबाउन सफल भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् । वंशज... थप हेर्नुहोस्

सन्दीपको भिसाका लागि आज अन्तर्वार्ता

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई ... थप हेर्नुहोस्