Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली, जसमा पाइलमात्रै जिवित

२०८१ श्रावण ९

ताजा नेपाल

काडमाडौं । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार... थप हेर्नुहोस्

प्रधानमन्त्री त्रिभुवन विमानस्थल जाँदै

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं । सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् । बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको... थप हेर्नुहोस्

दुर्घटनामाग्रस्थ जहाजबाट , क्याप्टेनको सकुशल उद्धार

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका ... थप हेर्नुहोस्

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना भएको खुलासा

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार ... थप हेर्नुहोस्

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका ... थप हेर्नुहोस्

निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका बादशाह बने लुम्बिनीमा मन्त्री

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं । अपराधलाई राजनीतिले छोपेकै कारण व्यवस्थामाथि बदनामी भइरहेको छ । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाइँदै छ। लुम्बिनी प्रदेशका नवनियुक... थप हेर्नुहोस्

एमाले लुम्बिनीमा तनाव, संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं । पार्टी महासचिव शंकर पोखरेलको हस्तक्षेपछि नेकपा एमाले लुम्बिनीमा तनाव सिर्जना भएको छ । संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सप... थप हेर्नुहोस्

मनमोहन कलेजलाई सम्बन्धन दिन सांसद पाण्डेले संसदबाटै सुरु गरे लबिङ

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले रोकिएको मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको सम्बन्धन खुलाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्। प्रतिनिधि सभामा बोल्दै उनले मेडिकल कलेजको सम्बन्ध रोक्दा ... थप हेर्नुहोस्

आज यी नदीहरूमा बाढीको जोखिम

२०८१ श्रावण ८

ताजा नेपाल

बाढी पूर्वानुमान महाशाखाका आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ । म... थप हेर्नुहोस्

एमालेले टुंग्यायो ६ मन्त्रीको नाम

२०८१ श्रावण ८

ताजा नेपाल

नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी स... थप हेर्नुहोस्