Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा, प्रतीक र झालाई म्याद थप गर्न अदालत पेस गरिँदै

२०८१ असार १६

ताजा नेपाल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले पक्राउ गरेका दुई व्यक्तिलाई आज जिल्ला अदालत पेस गर्ने तयारी गरेको छ। उक्त प्रकरणमा  शुक्रबार प्रतीक थापा र बेचेन झा पक्राउ परेका थिए । पक्राउ परेका थापालाई यसअघि ... थप हेर्नुहोस्

महाधिवेशन सुरु हुनु अघि समाजवादी शक्ति प्रदर्शन गर्दै

२०८१ असार १६

ताजा नेपाल

१६ असार, काठमाडौं । एकीकृत समाजवादीले १० औ महाधिवेशनको उद्‌घाटनअघि काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपबाट विभिन्‍न भेषभुषासहित एकीकृत समाजवादीले र्‍यालीसहित शक्ति प्रदर्शन गरेको हो... थप हेर्नुहोस्

लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

२०८१ असार १६

ताजा नेपाल

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृ... थप हेर्नुहोस्

सुनको भाउ २ सय बढ्यो

२०८१ असार १६

ताजा नेपाल

काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि जेठ २५ गते स... थप हेर्नुहोस्

केन्द्रीय समितिको बैठक लाइभ गर्न रास्वपा महामन्त्रीको माग

२०८१ असार १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा। मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न माग गरेका छन्। आफूले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको तर, ... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

२०८१ असार १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा सरकार सञ्चालन र टीआरसी विधेयकबारे ... थप हेर्नुहोस्

आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै

२०८१ असार १५

ताजा नेपाल

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुन... थप हेर्नुहोस्

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

२०८१ असार १५

ताजा नेपाल

काठमाडौं । गुल्मीमा पहिरोमा पुरिएर चार जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको प्रमुख ज... थप हेर्नुहोस्

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२०८१ असार १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले महामन्त्री डा मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिक... थप हेर्नुहोस्

नागार्जुनमा कार बगायो, चालकको मृत्यु

२०८१ असार १४

ताजा नेपाल

काठमाडौँ । नागार्जुनमा बाढीले कार बगाउँदा चालकको मृत्यु भएको छ। नागार्जुन ६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टले आज बिहान कार बगाएको हो। कल्भर्टमा आएको बाढीले शुक्रबार राति साढे २ बजे बा प्र ०२७ च ०४९१ नम्बरको निशान कार बग... थप हेर्नुहोस्