Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई विमानस्थलबाटै फर्काइयो

२०८० माघ १०

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई विमानस्थलबाटै फिर्ता गरेको छ । पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ... थप हेर्नुहोस्

२ लाख ५० हजार घुससहित सर्भेक्षक यादव पक्राउ

२०८० माघ १०

ताजा नेपाल

ललितपुर । सेवाग्राहीको काम गरिदिने भनेर नापी कार्यालय ललितपुरका सर्भेक्षक रामवीर यादवसहित ३ जना २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीको काम गर्नका लागि घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुस... थप हेर्नुहोस्

बीआरआईविरुद्ध राजतन्त्र र राष्ट्रवादको आवरणका नयाँ पात्रहरू

२०८० माघ ९

ताजा नेपाल

अर्जुन ज्ञवाली सुजाता कोइरालाको बेबि किङको धारणा बाहिर हेर्दा राजतन्त्रको पक्षमा जस्तो देखिए पनि यथार्थमा त्यस्तो होईन । यो उनका बुबा गिरिजाप्रसाद कोइराला र तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवालले बोकेको तत्कालीन... थप हेर्नुहोस्

कुर्सी र पदका लागि बदनाम तन्त्र

२०८० माघ ९

ताजा नेपाल

गच्छेअनुसारको भाग खोज्ने र लिने भए जनताले पनि पत्याउँछन्, संसारले पनि मान्छ । तर नेपालका वापमन्थीहरूमा त्यो देखिएन । पद र कुर्सीका लागि लड्ने, विचार र सिद्धान्त त्याग्ने प्रतिस्पर्धामा माओवादी र एमालेका बीचमा लडाइँ हुन्छ... थप हेर्नुहोस्

सशस्त्र प्रहरीको आफ्नै योजना : नर्सिङ कक्षाको आन्तरिक तयारी

२०८० माघ ९

ताजा नेपाल

काठमाडौं । स्थापनाको २६ वर्षको उपलक्ष्यमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल, गृह तथा उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई उपस्थित गराएर हल्चोकमा भव्य कार्यक्रम गरिँदैछ । सशस्त्र प्रहरीले आफ्नो आन्तरिक संरचनाको सुधार, संगठन... थप हेर्नुहोस्

नक्कली डाक्टर, जसले बनाउँथे नक्कली सर्टिफिकेट

२०८० माघ ९

ताजा नेपाल

काठमाडौं । प्रहरीले काठमाडौंबाट पक्राउ गरेको नक्कली डाक्टरलाई सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको विराटनगर–२ का सम्बुद्ध भट्टाचार्यलाई सार्वजनिक गरेको हो। ४० वर्षीय भट्टाचार... थप हेर्नुहोस्

कोसीमा एमाले–राप्रपाबीचको तालमेलले सिटौलालाई संकट

२०८० माघ ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेसमा एमाले र राप्रपाबीच तालमेल भएको छ। सोमबार बसेको दुवै दलको बैठकले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो। सहमतिअनुसार दुवै पार्टीले एकएक उम्मेदवारलाई सघाउने सह... थप हेर्नुहोस्

न्युरोड क्षेत्रमा आजदेखि नो पार्किङ

२०८० माघ ९

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाए... थप हेर्नुहोस्

ट्रायल सेन्टरको दादागिरी सकिदै लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न दिन निर्देशन

२०८० माघ ८

ताजा नेपाल

काठमाडौँ । सवारी चालक अनुमति पत्र लाइसेन्स को प्रयोगात्मक परीक्षा ट्रायल दिँदा व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन... थप हेर्नुहोस्

राजविराजमा जनमत र प्रहरीबीच झडप, शिक्षामन्त्री र ३ सांसद सामान्य घाइते

२०८० माघ ८

ताजा नेपाल

८ माघ, जनकपुरधाम । सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । सो क्रममा मधेशका शिक्षा तथ... थप हेर्नुहोस्