Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मन्त्री बस्नेतलाई अदालतको अर्को झड्का

२०८० पुष ७

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्धय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा... थप हेर्नुहोस्

राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउन सिटौलाको नाम सिफारिस

२०८० पुष ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले निर्णय गरेको छ। पूर्वमहामन्त्री रहेका सिटौलालाई पार्टीको तर्फबाट उम्मेदवार ब... थप हेर्नुहोस्

नारायणगढ मुग्लिन सडक चार घण्टा बन्द हुँदैछ है

२०८० पुष ७

ताजा नेपाल

चितवन। नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएका... थप हेर्नुहोस्

प्रदीप, आर्यन र पललाइ लिएर नयाँ चलचित्र बन्दै

२०८० पुष ६

ताजा नेपाल

काठमाडौं । निर्देशक दिनेश राउत नयाँ चलचित्र पूजार सार्की निर्माणको तयारीमा छन् । एक महिनापछि छायांकनमा जाने चलचित्रको यही पुस १५ गतेबाट वर्कसप हुँदै छ । अहिले निर्माण पक्षले चलचित्रको गीत रेकर्डिङ गराइरहेको छ । चलचित्... थप हेर्नुहोस्

दुबईमा अलपत्र परेका श्रीमानको उद्दारको माग गर्दै श्रीमतीले गरिन् आत्मदाहाको प्रयास

२०८० पुष ६

ताजा नेपाल

खाडी मुलुक दुबईमा अलपत्र परेका श्रीमान् अकबर अन्सारीको सकुशल उद्दारका लागि श्रीमती अफ्रुज खातुनले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । भद्रपुर– ८ फूलबारी टोल निवासी खातुनले बिहीबार भद्रपुर नगरपालिका पुगेर आत्मदाह... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा प्रधानमन्त्री

२०८० पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेका छन् । मन्त्रीहरू परिवर्तन गर्न उनले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस नेतृत्वसँग आवश्यक परामर्श गरिसकेका छन् । माओवा... थप हेर्नुहोस्

नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश

२०८० पुष ६

ताजा नेपाल

६ पुस, काठमाडौं । नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने ... थप हेर्नुहोस्

वीर अस्पतालमा स्वास्थ्य मन्त्री बस्नेतको मनोमानी

२०८० पुष ६

ताजा नेपाल

काठमाडौं । वीर अस्पतालमा करारमा नियुक्त गरिएका १३ जना नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत निकटस्थ रहेको पाइएको छ। अस्पताल स्रोतका अनुसार मन्त्री बस्नेतले निकटस्थलाई जागिर दिलाउन सार्वजनिक रुपमा गर्नुपर्ने सूचनाम... थप हेर्नुहोस्

पाँच वटा पुराना जहाज बेच्दै निगम

२०८० पुष ६

ताजा नेपाल

काठमाडौं । नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । चीनबाट विसं २०७१ मा आन्तरिक उडान प्रयोजनका लागि ल्याइएका दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलाम बिक्रीका लागि गोप... थप हेर्नुहोस्

लुट्ने र लुटाउनेकै लावा लस्कर

२०८० पुष ५

ताजा नेपाल

काठमाडौं । समृद्धि र विकासको गफ सबैले गर्छन् । तर मन्त्रि पद पाउँदा काँग्रेसका ज्ञानेन्द्र कार्की, मोहन बस्नेत, एमालेका गोकुल बास्कोटा माओवादीकी रेखा शर्मासम्मले सञ्चार मन्त्रालय मार्फत् हुने ठूला लगानी र करका कुरामा राज... थप हेर्नुहोस्