Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मेलम्चीको नाउमा लुटकै संसार

२०८० पुष ४

ताजा नेपाल

काठमाडौं । राजधानीका जनताको खानेपानीको हक पूरा गर्ने प्रचण्ड सरकारको योजना उनकै नेतृत्वमा खानेपानी मन्त्री महेन्द्र यादव, हाल सरुवा भइसकेका भ्रष्ट सचिव रामआधार साह, प्रशासन महाशाखाका भ्रष्ट सहसचिव अर्जुन गौतमले पूरा हुन ... थप हेर्नुहोस्

अमरेश : डा. शेखर र केपीका साझा खेताला

२०८० पुष ४

ताजा नेपाल

काठमाडौं । अरुको खेदो खन्ने, आफू दलाली गर्दा प्रधानमन्त्रीको सचिवालयसँग एउटा आइफोन माग्ने हैसियतको सांसद डा. अमरेशकुमार सिंहको स्वच्छताको भण्डाफोर भएको छ । भारतीय गुप्तचर संस्था अरको तलबदार अमरेशले महन्त ठाकुरसँगको सम्बन... थप हेर्नुहोस्

एनसेल काण्ड : शंकाको घेरामा छानबिन समिति

२०८० पुष ४

ताजा नेपाल

काठमाडौं । मलेसियन कम्पनी आजियाटाले एनसेलमा आफ्नो हिस्साको ८० प्रतिशत सेयर बिक्रीका लागि ‘डिल’ गरिरहँदा कोप–२८ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युनाइटेड अरब इमिरेट्स (युएई) मा थिए। प्रचण्ड युएई... थप हेर्नुहोस्

वायुसेवा निगमको आम्दानी बढ्यो

२०८० पुष ४

ताजा नेपाल

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७–७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार ... थप हेर्नुहोस्

सेयर बजारमा उछाल,४५.९८ अंकले बढ्यो नेप्से

२०८० पुष ३

ताजा नेपाल

काठमाडौं , सेयर बजार बढ्नेक्रम जारी छ। सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले वृद्धि भएर २१०६.४८ विन्दुमा पुगेको छ। यो वृद्धिदर २.२३ प्रतिशत हो। यसअघि साताको पहिलो कारोबार दिन आइतबार नेप्से २८ अं... थप हेर्नुहोस्

छोरी अगाडी सारेर देश लुट्ने प्रधानमन्त्री प्रचण्डको बिलौना

२०८० पुष ३

ताजा नेपाल

३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले बताए । संसदको राज्य व्यव... थप हेर्नुहोस्

नक्कली कागजपत्र बनाएर विदेश पठाउने दुई कर्मचारी निलम्बित

२०८० पुष ३

ताजा नेपाल

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन् । पोखरेल र यादव नक्कली कागजातका आधारमा नक्कली कागजपत्... थप हेर्नुहोस्

वीरका निर्देशकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

२०८० पुष ३

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेललाई हटाउने स्वास्थ्यमन्त्री बस्नेतको निर्णय का... थप हेर्नुहोस्

कुनै प्रकारको सरकारमा सहभागि नभइ आन्दोलनमा जाने, राप्रपाको निर्णय

२०८० पुष ३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा आन्दोलनमा जाने भएको छ । केन्द्रीय समिति बैठककै बीच मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको एक केन्द्रीय पदाधिकारीले जानकारी दिए । जुन निर्णय केन्द्रीय समितिब... थप हेर्नुहोस्

विवादित कम्पनीबाट हतियार खरिद गर्दै नेपाली सेना

२०८० पुष ३

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले आठ महिनाअघि रोकिएको सैन्य सामाग्री खरिद गर्न हिमालय बैंकमा प्रतित पत्र एलसी खोलेको छ । सैनिक उच्च स्रोतले दिएको जानकारी अनुसार चीनबाट २६ वटा एपीसी खरिद गर्न गत साता एलसी खोलेको छ। कल्याणकारी कोषब... थप हेर्नुहोस्