Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सबै उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरौं

२०८० पुष ३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४८ सालपछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले दमौलीमा आयोजना गरेको प्रशिक्षण ... थप हेर्नुहोस्

सेयर बजार २०६० विन्दुमा, कारोबार रकम झण्डै एक वर्ष यताकै उच्च

२०८० पुष २

ताजा नेपाल

२ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोम... थप हेर्नुहोस्

बालेनले आफ्नो भनाइ राखेर हिडेपछी प्रचण्डको आक्रोस

२०८० पुष २

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रश्न चाहिँ तेर्साउने जवाफ सुन्न चाहिँ नबस्ने भन्दै यसबाट आफू इरिटेशन हुने बताएका छन्। ललितपुर महानगरपालिकाको १०५ औँ वार्षिक उत्सवलाई सोमबार स... थप हेर्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै

२०८० पुष २

ताजा नेपाल

काठमाडौं स् पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन्। नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जान लागेको शाहका संवाद सचिव डा।फणिराज पाठकले जानक... थप हेर्नुहोस्

पूर्वमन्त्री किराँतीसहित ५ पहिचानवादी धरौटीमा रिहा

२०८० पुष २

ताजा नेपाल

खोटाङ । खोटाङमा सडक बन्द गर्नेक्रममा पक्राउ परेका पुर्व मन्त्रि गोपाल किराती सहित पाँच पहिचावादी युवा धरौटीमा रिहा भएका छन् । नेकपा ९एमाले० को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी... थप हेर्नुहोस्

देउवाको नजिक भएकै कारण छेकिँदैछन् सिटौला

२०८० पुष २

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको सदस्य हुनबाट लगातार असफल भएका काँग्रेस नेता कृष्ण सिटौला यस पटक राष्ट्रियसभा छिरेर अध्यक्ष बन्ने दाउमा छन् । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि १२ दल दर्ता भएका छन्। निर्वाचन आयोगले... थप हेर्नुहोस्

कुवेतका अमिरको शोकमा आज आधा राष्ट्रिय झण्डा झुकाइने

२०८० पुष २

ताजा नेपाल

काठमाडौं। कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ। अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झ... थप हेर्नुहोस्

२७.७५ अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

२०८० पुष १

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ ह... थप हेर्नुहोस्

हरिवंशको चेलीबेटी बेचबिखनसम्बन्धी हिँड माया हिँड बजारमा

२०८० पुष १

ताजा नेपाल

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिँड माया हिँड’ ल्याएका छन् । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द, संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ... थप हेर्नुहोस्

ढाकछोप र पित पत्रकारितालाइ निरुत्साहित गरौ : अध्यक्ष बस्नेत

२०८० पुष १

ताजा नेपाल

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र ढाकछोप पत्रकारिता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन ... थप हेर्नुहोस्