Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राजावादीको आन्दोलन बिथालियो, आन्दोलनकारी आगजनीमा उत्रिए

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् । उनीहरू ढुंगामुढामा उत्रिएका छन् । तीनकुनेको घरमा आगजनी तीनकुनेको एक घरमा आग... थप हेर्नुहोस्

विपक्षी भएनन् टसमस, संसद बन्दी

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरिले अहिले बानेश्वरस्थित संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। कुलमान घिसिङ हटाएका विषयमा अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामु... थप हेर्नुहोस्

कुलमान हटाउने कारण खोज्दा बन्धक बन्यो संसद

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं। तीन महिना कार्यकाल बाँकी रहेका र विद्युत प्राधिकरणलाई नाफामा लगेका, जनजनको मनमा बसेका एउटा कर्मचारीलाई सिंगै सरकार लागेर हटाउनु पर्ने कारण संसद खोजिन थालेकोछ । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनु... थप हेर्नुहोस्

राजधानीको सुरक्षा व्यवस्था कडा

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं। लोकतन्त्र पक्षधर र राजावादीहरुको जुलुश प्रदर्शनका लागि करिव ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक प्रहरी खटिने भएका छन्। काठमाडौं उपत्यकामा आज हुने जुलुश प्रदर्शन र सडकमा सवारी जाम हुने भएकाले सुरक्षाकर्मीहरुको बा... थप हेर्नुहोस्

समाजवादी मोर्चा भृकुटीमण्डपमा जम्मा हुने

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार ... थप हेर्नुहोस्

राजावादी जुर्मुराउपछि जुटेको मोर्चा

२०८१ चैत्र १४

ताजा नेपाल

काठमाडौं । भाइ फुटे गवार लुटे भनेको त्यसै होइन । आफू आफूमा विवाद बढेपछि गणतन्त्रमाथि कालो बादल मडारिन थालेको छ । पछिल्ल समय राजावादीहरूको सक्रियता बढिरहेका बेला संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने बहानामा तीन ठूला दल... थप हेर्नुहोस्

कुलमानको रिटमा भोलि पेसी

२०८१ चैत्र १४

ताजा नेपाल

काठमाडौं । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारको निर्णय बदर गरी आ... थप हेर्नुहोस्

सरकारले थप्दैछ ऋणको भार

२०८१ चैत्र १४

ताजा नेपाल

काठमाडौं । मौका आउँछ पर्खदैन, बगेको खोलो फर्कदैन । यो मौकाको सदुपयोग गर्नुपर्छ । यसका लागि प्रधानमन्त्री तयार थिए । अब थपिए केपी ओलीका विश्वासी दामोदर भण्डारी । उनी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री छन् । उनले कहिले सिम... थप हेर्नुहोस्

प्राधिकरणको अवस्था देखाउन श्वेतपत्र जारी गर्दै प्राधिकरण

२०८१ चैत्र १४

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले मुख्य ३ विषयमा निर्णय गरेको हो। दोस्रो निर्णयको रूपमा सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पा... थप हेर्नुहोस्

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार

२०८१ चैत्र १४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। सञ्चालक समिति अध्यक्षसमेत रहेका... थप हेर्नुहोस्