Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

हवाइसेवा ठप्प पार्ने ट्रेड युनिनहरूको चेतावनी

२०८० माघ १५

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गर्दै कर्मचारीहरुले देशभरका हवाइसेवा ठप्प पार्ने चेतावनी दिएका छन्। विभिन्न राजनीतिक दलनिकट पाँच ट्रेड युनियहर... थप हेर्नुहोस्

प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउने तयारी

२०८० माघ १५

ताजा नेपाल

काठमाडौं । सरकारले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको गृह विषयगत समितिको बैठकले प्रहरी समायोजनलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको हो। संघीयता कार्यान... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई भेट्न पुगिन् मनिषा

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई उनकै निवासमा पुगेर भेटेकी छन् । आज दिउँसो भएको भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी भएको थियो । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर... थप हेर्नुहोस्

किन सम्झिए पूर्व राजाले दरबार हत्याकाण्डको विषय

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको दाबी गरेका छन् । वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू र आफ्नो परिवारलाई घातक प... थप हेर्नुहोस्

मेयरको निर्णय आफैँ धस्काएपछि शिक्षा विभाग प्रमुखलाई सोधियो स्पष्टीकरण

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्। महानगरको शिक्षा विभागको निर्णयविना नै विभाग प्रमुख कोइरालाले बानेश्वरको रत्नराज्य स्कुललाई विज्ञान अध्यापन ग... थप हेर्नुहोस्

सुदूरपश्चिम माओवादी संसदीय दलको नेता हटाउने निर्णय सच्चाउन पार्टीको निर्देशन

२०८० माघ १४

ताजा नेपाल

कैलाली । शुक्रवार माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलले संसदीय दलको नेता हटाएको विषयले अहिले पार्टी भित्र तरङ्ग पैदा भएको छ । माओवादी प्रदेश कमिटीले तत्काल उक्त निर्णय सच्चाउन संसदीय दललाई निर्देशन दिएको छ । धनगढीमा बसे... थप हेर्नुहोस्

काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षको अहिलेसम्मकै चिसो

२०८० माघ १४

ताजा नेपाल

काठमाडौँ उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रम जारी छ। यसै क्रममा आइतबार यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५ः४५ बजे मापन ग... थप हेर्नुहोस्

आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं। गत मंगलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ। कामपाले उक्त सेवा आज माघ १४ गतेदेखि सर्वसाधार... थप हेर्नुहोस्

विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

२०८० माघ १२

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गरेको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना जारी गर्दै अहि... थप हेर्नुहोस्

राष्ट्रिय सभाको दलीय संरचनामा परिवर्तन

२०८० माघ १२

ताजा नेपाल

काठमाडौं । आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । राष्ट्रिय सभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको दलीय संरचनामा परिवर्तन भएको हो । निर्वाचन परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेकपा... थप हेर्नुहोस्