Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपाल बैंकको नाफामा भारी गिरावट

२०८० कार्तिक १७

ताजा नेपाल

१७ कात्तिक, काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा ७६ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा १४ करोड २३ लाखमा खुम्चिएको छ । जबकि गत वर्षको यस अवधिमा बैंक... थप हेर्नुहोस्

युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

२०८० कार्तिक १७

ताजा नेपाल

टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो । युएईका लाग... थप हेर्नुहोस्

सर्वोच्चले भन्यो– जन्मकैदको सजायमा के को माफी मिनाहा ?

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौं । यहाँ कानुन सानालाई मात्रै हो । ठूला बडाहरु त कानुनको छिद्र छिद्रबाट छिरिरहेका हुन्छन् । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएको कसुरदारले कैद कट्टा सुविधा नपाउने सिद्धान्त कायम गरेको छ। रिगल भनिने योगराज ढकालले ... थप हेर्नुहोस्

११ जिल्लाका सीडीओ फेरिए, गृहका ४० उपसचिवको सरूवा,

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । गृह मन्त्रालयले एकैपटक ४० जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । जसअन्तर्गत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ फेरिएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले बिहीब... थप हेर्नुहोस्

माननीय ज्यूहरु तलब भत्ताले सराप्ला नि !

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । जब राजनीति कुर्सी र सत्तामा केन्द्रीत हुन्छ तब मुलुकको हालत नेपालको जस्तो हुन्छ भन्ने कुरा अहिले उदाहरण बनेको छ । संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन विना कुनै उपलब्धी अन्त्य भएको छ । ६ महिना चलेको अधिवेशन ए... थप हेर्नुहोस्

सरकार र शितल निवासको गल्ती सच्याउँदै सर्वोच्ले गर्यो रिगलको कैद मिनाहा गर्ने निर्णय बदर

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । सरकार र राष्ट्रपति निवासको गल्ती सच्याउँदै सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुड... थप हेर्नुहोस्

रवि लामिछानेको गुनासो तीन दलको सिण्डिकेट संसदमा लादिन्छ

२०८० कार्तिक १६

ताजा नेपाल

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ठूला भनेका दलको सिण्डिकेट संसद्‍मा लादिने काम भएको उल्लेख गरे । संसद्‍मा दर्ता भएका संकल्प प्रस्तावहरु छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति उनले संसद्को ध्याना... थप हेर्नुहोस्

ओमानसँगको हारपछि सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ... थप हेर्नुहोस्

ओलीका अगाडि खुलेकी रामकुमारी

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । एमालेको चियापानमा राजनीतिक दलका सबैजसो नेता तथा कार्यकर्ताको सहभागीता भए पनि एमालेबाटै विद्रोह गरी टृुक्रिएको नेकपा एकीकृत समाजवादीका नेताको सहभागितालाई विशेष महतवाका साथ हेरिएको छ । नेकपा एमाले, त्यसमा पनि वि... थप हेर्नुहोस्

संक्रमणकालीन न्यायसम्बन्धी विवाद टुंग्याउन जुट्ला सहमति

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरूबीच समझदारी बनेको बताएका छन्। बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूमाझ उनल... थप हेर्नुहोस्