Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सहमतिका आधारमा कोशीमा मन्त्रिपरिषद् विस्तार हुने

२०८० कार्तिक १३

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए। झापाको विर्तामोडमा अन... थप हेर्नुहोस्

शितल निवासको गल्ती सर्वोच्चले सच्याउला ?

२०८० कार्तिक १३

ताजा नेपाल

काठमाडौँ । यहाँ त्यसै उखान चलेको होइन सानालाई ऐन, ठूलालाई चैन भनेर । दिनदहाडै मान्छे काटेर हत्या गरेपछि सर्वस्वसहित जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई दिइएको माफी मिनाहाविरुद्ध परेको रिटमा अब निरन्तर सुनुवाइ हुने भए... थप हेर्नुहोस्

धामीले गरे महिलालाई बलात्कार

२०८० कार्तिक १२

ताजा नेपाल

झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा धामी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ११ का ३५ वर्षीय विष्णुदेव ठाकुर छन् । पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० गते पक्रा... थप हेर्नुहोस्

सुनको मूल्य अहिलेसम्मकै महँगो

२०८० कार्तिक १२

ताजा नेपाल

सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ। आइतबार नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार तोलाको एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हज... थप हेर्नुहोस्

कांग्रेसको चियापानले जोडिएका राजनीतिक दल

२०८० कार्तिक १२

ताजा नेपाल

काठमाडौं। आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा आज नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आय... थप हेर्नुहोस्

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा

२०८० कार्तिक १२

ताजा नेपाल

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा कात्तिक १२ गते काठमाडौं आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविश... थप हेर्नुहोस्

०८४ मा पुराना दल बढार्ने रविको घोषणा

२०८० कार्तिक १२

ताजा नेपाल

काठमाडौँ । मिसन ०८४ अभियानमा पुराना राजनीतिक दलहरु लागिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्... थप हेर्नुहोस्

काँग्रेसको निम्तो मान्न एमाले नेताको लर्को

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । प्रतिपक्षमा पुगेको नेकपा एमाले सत्ता गठबन्धनको ठूलो घटक नेपाली काँग्रेससँग सम्बन्ध विस्तारको प्रयासमा छ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वम... थप हेर्नुहोस्

मुगु हत्याकाण्डको रहस्य खोज्दै प्रहरी

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्याको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ । मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्याल... थप हेर्नुहोस्

आजबाट सकियो दशैं

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत ... थप हेर्नुहोस्