Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मझिमटारमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

२०८० माघ १

ताजा नेपाल

काठमाडौँ । धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । ... थप हेर्नुहोस्

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

२०८० माघ १

ताजा नेपाल

ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी सहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय,... थप हेर्नुहोस्

रास्वपाका २१ नेता कार्यकर्ताले पार्टी छाडे

२०८० माघ १

ताजा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को नेतृत्व पङ्क्तिमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुटउपगुट मौलाएको भन्दै बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सदरमु... थप हेर्नुहोस्

एक महिनापछि धकेलियो ईपीएस भाषा परीक्षा

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियामा औधोगिक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा एक महिना पछि धकेलिने भएको छ। यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त... थप हेर्नुहोस्

केही गर्दैछन् स्वास्थ्यमन्त्री, ६०–७० लाखमै पाइने नाइट्रिक अक्साइड मेसिन दुई करोडमा किन्दै

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । यो नवजात शिशुको श्वासप्रश्वासमा समस्या हुँदा प्रयोग गरिने नाइट्रिक अक्साइड मेसिन नेपालमा अहिलेसम्म एउटा मात्रै आएको छ। त्यो गत साल मनमोहन टिचिङ अस्पतालले किनेको थियो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन... थप हेर्नुहोस्

१४ किलो सुन प्रकरण अख्तियारले केलाउँदै

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप छानबिन गर्ने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ... थप हेर्नुहोस्

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण

२०८० माघ १

ताजा नेपाल

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्... थप हेर्नुहोस्

सेयर बजारमा, नेप्से ३१.६२ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

२०८० पुष २९

ताजा नेपाल

काठमाडौं। बैंकहरुले ब्याजदर घटाएको प्रभाव सेयर बजारमा परेको छ। ऋणको माग नभएपछि बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएको प्रभावस्वरुप नेप्से परिसूचक आइतबार ३१.६२ अंकले बढेको छ। नेप्से २१२०.६२ विन्दुमा पुगेको छ।... थप हेर्नुहोस्

स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब

२०८० पुष २९

ताजा नेपाल

गौरीफन्टा सीमा नाकामा रहेका हेल्थ डेस्कका कर्मचारीले ५ महिनादेखि पारिश्रमिकबिनै काम गरिरहेका छन् । उनीहरुले साउनयता तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा... थप हेर्नुहोस्

१८ वटा वाणिज्य बैंकले निर्धारण गरे ब्याजदर, सिटिजन्सको ब्याजदर सबैभन्दा धेरै

२०८० पुष २९

ताजा नेपाल

काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि लगातार न्यून भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । गत ... थप हेर्नुहोस्