Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपाली दूतावासले इजरायलको उत्तर र दक्षिणमा रहेका नेपालिलाइ सुरक्षित ठाउँमा सर्न आग्रह

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौं । उत्तर र दक्षिण इजरायलमा जोखिम थप बढेपछि तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई बढी सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्र... थप हेर्नुहोस्

काँग्रेस संस्थापनलाई हल्लाउने कोशी विद्रोह

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौँ । काँग्रेस संस्थापनलाई धक्का लगाउनु चानचुने कुरा होइन । सानातिना धक्का लगाउँदै पार्टी कब्जा गर्ने विगत काँग्रेसमा देखिन्छ । झण्डै ४० प्रतिशतको नेतृत्व दाबी गर्ने शेखर कोइराला समूहले संस्थापनलाई कोशी प्रदेशबाट धक... थप हेर्नुहोस्

आजदेखि दसैं सुरु, नौ दिन नौ दुर्गाको पूजा

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौं। आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर(घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ... थप हेर्नुहोस्

शेखरको मिशन सफल, कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

२०८० आश्विन २७

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरे... थप हेर्नुहोस्

केन्द्रीय सत्ता हल्लाउने कोशीको धक्का

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । काँग्रेस कोशीमा शेखर कोइराला समूहले गरेको विद्रोहले केन्द्रीय सत्ता समेत हल्लाउने अवस्था सिर्जना गरेको छ । कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले तनावमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबा... थप हेर्नुहोस्

शेखरको विद्रोहले कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । डा. शेखर कोइराला नआएपछि शुक्रबार स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित भएको छ । एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवाले शेखरसँग छलफल गरेर कतिखेर बैठक बस्ने भनेर खबर गर्छु भ... थप हेर्नुहोस्

कोशीमा सांसदको सनाखत गरिँदै

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको शनिबार हस्ताक्षर सनाखत सुरू भएको छ । अहिले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका केदार कार्कीले आफूलाई समर्थन गरेका ४७ प्रदेश सांसदसहित सनाखतका ल... थप हेर्नुहोस्

मनाङ एअरको हेलिकप्टर दुर्घटना, घाइते चालकलाई राजधानी ल्याइयो

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं। मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ। ओखलढुंगाको रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उनी सुरक्षित रहे... थप हेर्नुहोस्

कोशीबाट विद्रोह गर्दै अघि बढे शेखर

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं। पार्टीमा विद्रोह गरेर एमालेको समर्थनमा आफू समर्थित नेता केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने रणनीतिमा नेता शेखर कोइराला लागेपछि त्यसको पराकम्प शितलनिवासम्म पुगेको छ। आफ्नो मानिस मुख्यमन्त्री नबन्ने... थप हेर्नुहोस्

कोशीमा कसैको पनि पक्ष नलिने राप्रपाको निर्णय

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ। कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक तथा सामाजिक अवस्थाब... थप हेर्नुहोस्