Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

शेयर बजारमा ५२.२६ अंकको, ४ अर्ब ८६ करोडको कारोबार

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा नेप्से २१ अंक नजिक पुगेको छ । बजार आज लगातार नवौं दिन पनि बढेको हो । कारोबार रकम पनि ५ अर्बकै हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.२६ अंक... थप हेर्नुहोस्

पाँचथरमा ६ जना बेपत्ता

२०८० असार ३

ताजा नेपाल

पाँचथर । अविरल बर्षासँगै खोलामा आएको बाढीमा परी पाँचथरमा ६ जना बेपत्ता भएका छन् । उनीहरु गएराती बर्षासँगै खोलामा आएको बाढीमा परेर बेपत्ता भएका हुन् । फिदिम–१०, का सञ्जोग लोवा, हिलिहाङ–७, का दिल कुमार तामाङ, फिदिम–४, स... थप हेर्नुहोस्

ताप्लेजुङमा पहिराले एकै परिवारका ३ सहित ४ बेपत्ता

२०८० असार ३

ताजा नेपाल

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति... थप हेर्नुहोस्

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

२०८० असार ३

ताजा नेपाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन्। उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा... थप हेर्नुहोस्

संखुवासभामा बाढी, एक जनाको मृत्यु, १६ मजदुर बेपत्ता

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा परेर बेपत्ता... थप हेर्नुहोस्

नक्कली शरणार्थी प्रकरण कर्मअनुसारको फल मिल्यो

२०८० असार २

ताजा नेपाल

काठमाडौँ । जे रोप्यो त्यही फल्छ । कागती रोपेर सुन्तालाको अपेक्षा गर्न सकिँदैन । सत्तामा बसेर आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउँदै करोडौं असुल्ने ठालूहरु अन्ततः जेलको चिसो छिडीमा पुगेका छन् । जिल्ला अदालत काठमाड... थप हेर्नुहोस्

राष्ट्रपतिको मुटुमा फेरि समस्या, अस्पताल भर्ना

२०८० असार २

ताजा नेपाल

काठमाडौं । भर्खरै मात्र मुटुको उपचारपछि राष्ट्रपति निवास फर्किनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन समस्या देखिएको छ । उहाँको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्&... थप हेर्नुहोस्

महानगको निर्णयले बषपार्कको ठेगदार लोत्से मालामाल

२०८० असार १

ताजा नेपाल

काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रो बस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९... थप हेर्नुहोस्

दुइ महिना सडक खन्न प्रतिबन्ध

२०८० असार १

ताजा नेपाल

काठमाडौं । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले आजदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिइने भएको छ । जेठ २५ गते एक सूचना प्रकाशित गर्दै कार्यालयले उक्त अवधिभर सडक खन्न प्रतिबन्ध ल... थप हेर्नुहोस्

हरिकृष्ण प्रधानन्यायाधीशमा सर्वसम्मत

२०८० असार १

ताजा नेपाल

काठमाडौं। संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ। समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञास... थप हेर्नुहोस्