Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज संसदमा टीआरसी विधेयकमा छलफल हुने

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ। आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समिति... थप हेर्नुहोस्

कुनै बेला दाहालका विश्वासपात्र शर्मा अहिले ११ वटा असहमति पत्र सहित बिरोधमा

२०८१ श्रावण २९

ताजा नेपाल

मैले माओवादी आन्दोलनको रक्षा गर्दै बलियो पार्टी बनाउन बिनाकुनै पूर्वाग्रही ढंगले प्रस्ताव गरेको हुँ, शर्माले भने, पार्टी बैठकमा छलफलका लागि राखिएको हो । छलफल र बहसले नै पार्टी बलियो हुन्छ भन्ने मेरो विश्वास हो । शर्माले ... थप हेर्नुहोस्

प्रहरी नियमावली संशोधन नभए प्रहरी यी उच्च अधिकृत घर जाँदैछन्

२०८१ श्रावण २९

ताजा नेपाल

काठमाडौं। प्रहरी नियमावली संशोधन नभए भदौ १६ गते माथिल्लो दर्जाका ८९ जना एकै दिन अवकाशमा जाँदैछन्। ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीको यति ठूलो संख्या एक साथ घअवकाशमा जाने भएका हुन्। भदौ १६ मा एक डिआइजी र भदौ २१ मा अ... थप हेर्नुहोस्

तलब समायोजनबारे मन्त्रिपरिषद्‌मा छलफल

२०८१ श्रावण २९

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा कर्मचारीको तलब समायोजनबारे छलफल भएको छ । तर यसबारे ठोस निर्णय भएन । कर्मचारीको तलब समायोजन गर्दा राज्यलाई करिब सात अर्ब आर्थिक भार पर्ने भएकाले निर्णय अघि अर्थ मन्त्रालयलाई ... थप हेर्नुहोस्

कुलमानको प्रहारले समिति रन्थनियो

२०८१ श्रावण २९

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पठाएको एक गाडी कागजात संसदको सार्वजनिक लेखा समितिलाई टाउको दुखाइ भएको छ। समितिले साउन २१ गते डेडिकेटेड तथा ट्रंक लाइन सम्बन्धी महसुल विवादमा अध्ययनका लागि प्राधिकरणसँग विभिन्न कागजात... थप हेर्नुहोस्

प्रचण्डले नेतृत्व छाडनु पर्ने दबाब आएपछि माओवादी बैठक ढिलो गरी सुरु

२०८१ श्रावण २८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ । जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाईएको थियो। तर, शिर्ष ... थप हेर्नुहोस्

रास्वपाले बोलायो संसदीय दलको बैठक

२०८१ श्रावण २८

ताजा नेपाल

२८ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बोलाएको छ । मंगलबार विहान १०स्३० बजे गरी बैठक बोलाइएको छ । बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय... थप हेर्नुहोस्

इजरायलले नेपालबाट छिट्टै लैजाँदैछ केयरगिभर

२०८१ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । नेपाली युवाहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको इजरायलले नेपालबाट सहायक कामदार (केयरगिभर) लाई छोटो प्रक्रिया अपनाएर लैजाने भएको छ । इजरायलले मात्र गरेको दुई जना कामदारको छनौट प्रक्रिया जारी छ । इजरायलले उ... थप हेर्नुहोस्

रविको बाटो छेक्न कम्मर कसेका मुकुल

२०८१ श्रावण २८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे सुझाव दिएका छन्। सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर उनले संविधान संशोधन, प्रशासन सुधार, स्था... थप हेर्नुहोस्

धरानमा मेयर विरुद्धको आन्दोलन फिर्ता, पुरानै महसुल कायम गर्ने सहमति

२०८१ श्रावण २८

ताजा नेपाल

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ खानेपानी सरसफाइ तथा सेवा निर्धारण आयोगको निर्णय मान्न तयार भएका छन् । आन्दोलनरत १० राजनीतिक दलसँग रातिसम्म भएको वार्तामा मेयर साम्पाङ खानेपानीको धारा जडान नामसारी र महसुलमा गरेको मनपरी... थप हेर्नुहोस्