Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बीमाको औषधिको गुणस्तरमा शंका नगरौं

२०८२ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्यमन्त्री डा।सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरामा सत्यता नरहेको बताएकी छिन्। सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला ... थप हेर्नुहोस्

प्राइम र कुमारी बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष २०८२ र ८३ को पहिलो त्रैमासमा राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकको निर्देशन उल्लंघन गर्दा दुई बैंकलाई कारबाही गरिएको हो । बैंक सुपरिवेक्षण व... थप हेर्नुहोस्

सुधन र सुमनाले कुलमानलाई किन पत्याएनन् ?

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। आजै दल दर्ताको तयारीमा रहेको ऊर्जामन्त्री कुलमान घिसिङको समूह अन्योलमा परेको छ। जेनजीका अगुवामध्येका हामी नेपालका संयोजक सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठसँग असमझदारी भएपछि दल दर्ता अ... थप हेर्नुहोस्

एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ

२०८२ कार्तिक २४

ताजा नेपाल

नेकपा एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले मंसिर २ गते दिउँसो १ बजे बस्नेगरी एमाले संसदीय दलको बैठक बोलाएको जानकारी गराएका छन् । मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक... थप हेर्नुहोस्

अन्ततः रावल पनि तयार भए नेकपामा मिसिन

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा भीम रावल प्रचण्ड माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ । विभिन्न तहका नेताहरूसँगको चरणबद... थप हेर्नुहोस्

रास्वपाले किन गुमायो यति ठूलो अवसर

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । मुलुकमा परिवर्तनको आभाष दिलाउने नयाँ शक्तिको खोजी नयाँ अनुहारबाट भइरहेको छ । अघिल्लो निर्वाचनको मुखैमा स्थापना भएर राजनीति सिक्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ सोच बोकेकाहरुले प्रयोग गरेर ठूलो पार्ट... थप हेर्नुहोस्

संसद् पुनःस्थापनाको विपक्षमा शेखर गगन समूह

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ । भदौ २७ गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि विघटित संसद् फर्काउन पार्टीले आइतबारदेखि सांसदहरूको हस्ताक्षर अभियान सुरु गरेको... थप हेर्नुहोस्

फेरि हिंसा भड्काउने प्रसाईको तयारी

२०८२ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । केही न केही उपद्रो गरेर आफूलाई शक्तिशाली देखाएर बैंक तथा वित्तीय क्षेत्रलाई प्रभावित पार्ने प्रयासमा रहेका विवादित व्यवसायी दुर्गा प्रसाई समय अनुसार आफूलाई प्रयोग गर्दै अघि बढेका छन् । मंसिर ७ गते आन्दोलनको घो... थप हेर्नुहोस्

बालेनलाई ‘जेनजी मुभमेन्ट अलायन्स’को चेतावनी

२०८२ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनका माष्टर माइन्ड भनिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जेनजी मुभमेन्ट अलायन्सले बिनाविकल्प सुकुमबासी बस्तीमा डोजर नलगाउन काठमाडौँ महानगरपालिकालाई चेतावनी दिएको छ। उक्त अलायन्सले व... थप हेर्नुहोस्

छुटफुट वालाले तोके भुसाललाई नेता

२०८२ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । माओवादीसहितका १० वाम गठबन्धनसँगको एकता प्रक्रियामा सहभागी नभएका घनश्याम भुसालको संयोजकत्वमा नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान गठन गरिएको छ। शनिबार सम्पन्न जुम बैठकबाट नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान ... थप हेर्नुहोस्